Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

हार्न त हामीलाई पनि कहाँ मन हुन्छ र?

हाम्रो लक्ष्य नै थियो,  पुरुष टिममा कम्तिमा क्वाटरफाइनलसम्म पुग्ने। पहिलो चरण पार गर्दा हामी यो सफलता हात पार्ने थियौँ।  हामी पुग्यौँ। पुरुष युगलमा पनि दोस्रो चरणसम्म पुगेँ। पुरुष एकलमा पहिलो चरणमै…

आफूसँग नभए पनि दिँदा रहेछन्, दुःखमा पनि हाँस्दा रहेछन् । एक ह‌गेरी महिलाकाे नेपाल बसार्इ

छेपा नेपाल आएको १७ वर्ष र उनको उमेर ५७ वर्ष भयो । नेपाल र हंगेरी आउजाउ गरिरहन्छिन् । पहिलेभन्दा नेपालमा आजकाल हरेक हिसाबले सहज लाग्न थालेको छ ।

निर्मला पन्त हत्याकाण्डमा सरकारबिरुद्ध आक्रोश (फोटो फिचर)

काठमाडाैँ- निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै नेविसंघले शनिबार भृकुटीमण्डपमा प्रदर्शन गरको छ। शनिबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले हत्यारालाई 'फासी दे' भन्दै नारा लगाएका छन्। उनीहरुले सरकारविरुद्ध पनि…

शिवा शाहको आरिसलाग्दो जिन्दगी!

पढ्ने। लेख्ने। कफी खाने। फिल्म हेर्ने। थिएटर गर्ने। एक्लै बस्ने। आफूलाई यो संसारबाट अलग राख्ने र संसारलाई हेरिरहने। मन लागे किताब निकाल्ने। वाह क्या आरिसलाग्दो जिन्दगी!

डा. उपेन्द्र देवकोटा र उनका गुरुबीच यो कस्तो अनौठो सम्बन्ध

डा. दिनेशनाथ गोङ्गल र उनका शिष्य डा. उपेन्द्र देवकोटाबीच गुरुचेलाको अनौठो सम्बन्ध थियो। देशसञ्चारले डा. गोङ्गलसँग कुराकानी गरेर उनीहरुबीचको अद्भूत सम्बन्ध उजागर गरेको छ।

पारसले ल्‍याए माटो र मुटहरुको संग्रह ‘धरोहर’

सञ्‍चारकर्मी पारस नेपालले राष्ट्रिय गीतहरुको संग्रहीत एल्बंम धरोहर लिएर आएका छन्। बुधबार राजधानीको पर्यटन बोर्डमा कार्यक्रमका बीच एल्बम 'धरोहर' लोकार्पण गरिएको थियो।

हेपाटाइटिसको बढ्दो खतरा : कसरी बच्ने ?

विभिन्न संक्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ । कलेजोमा हेपाटोट्रोपिक भाइरसको संक्रमण भएमा यो रोग लाग्ने गर्छ । हेपाटाइटिस ए देखि इ सम्मका प्रकार हुन्छन् । हेपटाइटिसको बढ्दो खतरा…

९०००+ काँटी, एक बहिनीको सम्झनामा

भूकम्पमा आफ्ना प्रिय व्यक्ति गुमाउनेको भीडमा एक हुन्, ललितपुरकी महिमा सिंह । उनले प्यारी बहिनी गुमाइन्, तर अहिले उनै बहिनी निमासहित भूकम्पमा गुमेका अरुहरुलाई पनि सम्झिने माध्यम बनाएकी छन्, महिमाले...

९००० काँटी, एक बहिनीको सम्झनामा

भूकम्प आयो अनि गयो । तर झण्डै साढे तीन वर्षअघिको भूकम्पले दिएका चोटहरुमा अझै घाटा बसेका छैनन् । ढलेका भवन उठ्न समय लाग्छ जस्तो छ, भत्किएका सम्पदाको फेरि जोडिने सपना…

‘माथेमा प्रतिवेदन गाँजा खाएर लेखेको होइन’-माथेमा

चिकित्सा शिक्षा जस्तो संवेदनशील क्षेत्र निजी क्षेत्रको भरमा छोडियो। निजी क्षेत्रले सुरुवातमा जनशक्ति उत्पादनमा सहयोग पनि गरे। तर विश्वविद्यालयले जति पनि सम्बन्धन दिन थालेपछि निजी मेडिकल कलेजहरु बग्रेल्ती भए।

मलाई छापामार शैलिमा नियन्त्रण गरियो, ओली माथी यसरी जंगिए उपकुलपती कोइराला

उनले घुमाउरो भाषामा प्रधानमन्त्री ओलीलाई मुर्ख र अपठितको संज्ञा पनि दिए। उनले विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। उनले कार्यक्रममा भने, 'म क्यानडा पिकनिक गर्न जान लागेको होइन। पर्यटनका…

ज्यान माया मारेरै सगरमाथालाई जितिछाडिन् उनले

आत्तिइन् कल्पना, ‘साथीहरु बेस क्याम्प पुगिसके, म यहाँ एक हप्ता बसेँ भने चुचुरोमा पुग्न ढिला हुन्छ।’ र, मनैमनमा अठोट गरिन् र डाक्टरलाई भनिन्, ‘म तीन दिनमा निको हुन्छु।’ उनलाई थाहा…

अनुहारले बोलेका कथाहरु

हरेक अनुहारमा एउटा कथा हुन्छ । आफ्नै कथा । दुःख र खुशी अनि जीवनका विविध पाटाहरुको चित्र अनुहारमै खुल्छ । उसले बोल्छ । अवस्था लगभग उही हो र ठाउँ पनि…

नगरकोटी, ज्ञ र ती पञ्चपुरुष

‘पञ्च पुरुष!’ कार्यक्रमको सुरुमा नै उद्घोषकले पञ्चपुरुषलाई हामी स्टेजमा बोलाउछौ भन्दा करिब १ सय ५० जनाले भरिएको सभाहल हाँसोले गुञ्जिएको थियो। अनि स्टेजमा आए साहित्यकारहरु राजकुमार वानियाँ, घिमिरे युवराज, राजन…

सडकमा सावधान हुनुस् है, ट्राफिकले यी गल्तीमा लगाउला हजार रुपैयाँ जरिवाना!

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्क भन्छ- आर्थिक बर्ष २०७४–७५ सकिनै लाग्दा ३ लाख ७८ हजार ९ सय २७ सवारी साधनलाइ कार्वाही गरियो। यो गत आर्थिक बर्ष भन्दा झन्डै आधा कम…