Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

ट्याक्सी व्यवसायीकाे लागी ट्राफिक प्रहरीकाे नयाँ नियम

ट्याक्सी भित्र बसेका यात्रुले आफु चढेको ट्याक्सीको नम्बर थाहा पाउन भनेर ट्राफिक प्रहरी महाशाखाले ट्याक्सी भित्र यात्रुले देख्ने गरी नम्बर टाँस्ने काम शुक्रबारबाट सुरु गरेको छ ।

नेपालमा पनि अाउन सक्छ निपा भाइरस, यस्ता छन् बच्ने उपाए

निपा भाइरसको संक्रमण फैलिन सक्ने खतरा नेपालमा पनि रहेको डाक्टरले बताएका छन् । चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सजिलै सर्ने सक्ने निपा भाइरसको जोखिम उच्च रहेको छ ।

सम्झनामा क्याप्टेन कैलाश गुरुङ!

नेपाली सेनाका लागि महासेनानी ‘पाइलट’, नेपाली गीत संगीतका लागी गीतकार तथा सामाजिक सञ्जालका लागी ‘धर्ती रक्षक’ अलग अलग ठाउँमा उनको परिचय छ। नेपाली सेनाका महासेनानी तथा पाइलट कैलाश गुरुङ। क्याप्टेन…

वाम एकता- प्रचण्ड रोए ओलीले हसाए

नवगठित नेपाल कम्युनिष्ट पार्टीको एकतासभामा एमाले र माओवादीका नेताहरु मञ्‍चमा हँसमुख देखिएका थिए। उनीहरुको बडी ल्याङ्वेज आकर्षक थियो, एकअर्काप्रति सकारात्मक भावले भरिएको। केपी अाेली भने, ‘प्रचण्डलाई मैले भनेँ, तपाईंको माओवादी…

विमान दुर्घटनामा बाँचेकी एकमात्र चिकित्सक समिरा भन्छिन्: कसरी फर्कुँला अब त्यो रित्तो ठाउँमा!

शरीरका गहिरा चोटहरु पुरिँदै गएपनि विमान दुर्घटनामा आफ्ना १२ जना मिल्ने साथी र अन्यलाई गुमाउँदा दबिएको उनको मनको खुसी फक्रिन सकेको छैन यतिका दिनसम्म पनि, बरु उनको ध्यान ती साथीका…

खुट्टा नभएर के भो, जिउने तरिका सिकेको छु

जिन्दगी यस्तै रहेछ, कहिले दुख कहिले सुख। अधिकांशको मुखबाट निस्कने र सुन्दा सामान्यजस्तै लाग्ने भनाइ हो यो। झापाको बिर्ताबजारबाट आएर ललितपुरको सानेपामा कल चलाउँदै आएका चूणामणि राजवंशीलाई भने जिन्दगी दुःख…

भूकम्पले ढलेका सम्पदामा भरिँदै छ प्राण

झन्डै तीन वर्षअघि २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले काठमाडौँमा जनधनसँगै सम्पदाको ठूलो क्षति भयो। फेरि आफ्नो प्राचीन गौरवसाथ ठडिँदै छन् ती सम्पदा, समर्पित हात र मनहरुद्वारा। प्रभात…

नयाँ डिक्सनरीको एपसँगै ताली र हाँसोको पर्रा

काठमाडौँ- नेपाली भाषामा शुद्धाशुद्धि तथा व्याकरणीय त्रुटिमाथिको विवाद नौलो होइन। यो बेलाबेलामा बाहिर आउँछ र एउटा निष्कर्षमा पुगेर टुंगिन्छ। अनि अर्को विवाद सुरु हुन्छ अर्को कुनै बिन्दुबाट। तर, ललितपुरमा शनिबार…