Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

बम्बै जाने रेलगाडीका ‘पैया’

शब्दमा यथार्थ हुन्छ । सुख अनि दुःख हुन्छ। र ती शब्द कालान्तरमा इतिहास पनि बन्छन् जीवन्त । वि.स.२०५० को दशक, सुदूरपश्चिम। हरेक गाउँमा एउटै दृष्य, मलिन अनुहार आँखामा आँशु टिलपिलाउँदै…

फक्रँदै गएको एउटा सपना ॥ Chasing A Brother’s Cricket Dream

कमल शाहीलाई क्रिकेटर बनाउने सपना पूरा गर्न उनका दाजु वैदेशिक रोजगारमा गएका छन्। कमल भने यु-१६ क्रिकेटमा भाग लिन नेपालमा बसेर दिनरात त्यसकै जपना गरिरहेका छन्।

अप्ठ्यारोमा फुल्दै गरेको एउटा सपनाको कथा

सबैको दैनिकी फेरियो, र उनको पनि । यस्तो होला भन्ने लागेको थिएन। सबै रोकिन्छ शायदै कसैले सोचेका थिए, तर रोकियो। चैतमा वार्षिक परीक्षा सकियो, कमल शाही रुकुम तिर लागे आमा…

तत्काल शतप्रतिशत होटलहरु खुल्दैनन् ॥ Shrijana Rana

सरकारले पर्यटन क्षेत्रलाई सुचारु गर्ने घोषणा गरेपनि तत्काल शतप्रतिशत होटलहरु सञ्चालन गर्न नसकिने होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताएकी छन्।

गोविन्दराज जोशीमाथि कांग्रेस नेतृत्वले व्यक्तिगत रिस साध्यो: केबी गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले गोविन्दराज जोशीमाथि पार्टी नेतृत्वले व्यक्तिगत रिस साँधेको आराेप लगाएका छन्।

चन्द्र ढकाललाई किशोर प्रधानको जवाफ- ‘बाउ भनेको बाउ नै हो’

वरिष्ठ उपाध्यक्षको उम्मेद्वारका रुपमा उद्योग वाणिज्य महासंघको निर्वाचनमा उत्रिएका किशोर प्रधानले उनले कुनै एक व्यवसायमा सफल भएकै आधारमा नेतृत्व सम्हाल्ने क्षमता चन्द्र ढकालसँग नरहेको दाबी गरेका छन्।

क्यान्सरसँगकाे लडाइँमा संगीतकाे आत्मबल

उनी बाबातिर हेरेर मुस्कुराइन् । ‘बाबा अब गाउने ?’ ‘हुन्छ’ प्रेमले मधुरो स्वरमा भने । उनले मादल समाए । छोरी यशस्वीले हार्मोनियम मिलाउँदै भनिन्, ‘बाबा कुन गीत गाउने ?’ हार्मोनियको…

संसद गरिमामय प्रतिनिधि थलो हो, अज्ञानता र बिष ओकेल्ने ठाउँ हैन ॥ शून्य समय(अडियाे)

अनेकौँ पल्ट आसनमा बसेका अध्यक्षहरुले संसदको मान, प्रतिष्ठा, स्वतन्त्र हैसियतमा सम्झौता गरेका छन्। यता आएर अश्लील तथा गालीगलौजको थलो बन्नुका साथै अशिष्ट र अमार्यादिन किसिमले पूर्वशासकहरु विरुद्ध अभिव्यक्तिको छुट पनि…

वीरगञ्जको फ्रन्टलाइनमै खटिएकी छन् पाशुपती जैसवाल

सेतो रंगको गाडी आएर टक्क अडियो।  उनी थर्मल गन लिन गइन्। भारत बिहारको नम्बर प्लेट भएको गाडीको पछाडी तरकारीका बोरा थिए। ड्राइभरले ढोका खोले। सेतो सर्ट र खैरो पाइन्ट लगाएका…

चितुवा देखिन थालेपछि त्रिभुवन विश्वविद्यालय भित्रको झाडी फडानी

काठमाडौँ – पटक-पटक चितुवा देखिन थालेपछि त्रिभुवन विश्वविद्यालय भित्रको अनावश्य झाडी फाडानी गरिएको छ । त्रिवि परिसर हुँदै कीर्तिपुर जाने बाटो आसपासका अनावश्यक झाडी फाँडिएको हो । वन विभागको समन्वयमा…

त्रिभुवन विश्वविद्यालयको मूल बाटोमै चितुवाको लस्कर

झमक्क साँझ परेको थियो, शीतल दराइ घर फर्कँदा। लकडाउनका कारण फाट्टफुट्ट गाडी चलेका थिए, त्रिभुवन विश्वविद्यालय भित्रको बाटो हुँदै कीर्तिपुर जाने क्रममा। आँखा अस्पताल पछाडिको गर्ल्स होस्टलमा काम गर्ने दराइ…

लकडाउनमा बर्दियामा भित्रिए आठ हजारभन्दा बढी मजदुर, आठ सय क्वारेन्टाइनमा

सब ठिकठाक भएको भए यतिबेला वसन्तपुरमा बालुवा चालिरहेका हुन्थे बर्दियाका लक्षीराम थारु । लकडाउन सुरु भयो काम रोकियो । वसन्तपुरको काष्ठमण्डपमा कामगर्ने उनको हरेक साँझ भोलिको पर्खाइमा बित्यो । जुन…

गोपाल नभए उनका नन्दी-नन्दिनीहरुको ख्याल कसले गर्छ?

विश्राममा छ, पशुपति अरु ठाउँजस्तै। लकडाउनका कारण चहलपहल शून्यजस्तै छ। आर्यघाटमा जल्दै गरेका लासबाट निस्किएको धुवाँ बादलमा गएर मिसिएको प्रष्टै देखिन्छ। हल्का हावाको झोँकाले रुखको हाँगाबाट छुट्टिएर पातहरु बयली खेल्दै…

‘विद्यार्थीलाई काउन्सिङ गरेर घर पठाएका छौँ’ ॥ Corona Virus Effects in School

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द भइसकेका छन्। केही विद्यालयले भने विद्यार्थीहरुलाई काउन्सिङ गरेर घर पठाएको जानकारी दिएका छन्।

सानेपा हत्याकाण्डः सिसिटिभि फुटेज हेर्दै प्रहरी

सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनालाई घरमै काम गर्न बस्ने युवकले पछाडिबाट हिर्काएर अचेत बनाएको भेटिएको छ। कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका…