Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

गिजरबाट नुहाउनुहुन्छ? यी साबधानी अपनाउँ है! ॥ Dr. Prasanna Raj Paudel

गिजरमा नुहाउँदाका फाइदा, बेफाइदा र नुहाउँदा अपनाउनुपर्ने साबधानीका बारेमा पाटन अस्पतालका डा. प्रशन्नराज पौडेल यस्तो भन्छन्।

मनले रोजेको पेसामै शिखरको यात्रा तय गरेका जगन चापागाईँ

नेपालका जगन चापागाईँ आइएफआरसीको महासचिवमा नियुक्त भएका छन् । उनले आउँदो फेब्रुअरीदेखि जिम्मेवारी सम्हाल्दै छन् । उनी आइएफआरसीको महासचिवमा पुग्ने उनी एसियाकै पहिलो व्यक्ति हुन् । देश सञ्चारले उनको अहिलेसम्मको…

SAG Football Final Nepal 02 – 01 Bhutan ॥ SAG 2019

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण हात पारेको हो। नेपालसँगकाे पराजयसँगै भुटान रजत पदकमा सिमित भएकाे छ।

स्वर्ण जितेपछि गाैरिकाले भनिन्, ‘यो मन त मेरो नेपाली हो’

जारी १३औ दक्षिण एसियाली खेलकुद सागमा गौरीका सिंहले पौडीमा नेपाललाई स्वर्ण दिलाएकी छिन् । दक्षिण एसियाली खेलकुदको पौडीमा नेपालको यो पहिलो स्वर्ण हो । बिहीबार भएको सिंगल इभेन्ट अन्तर्गत २००…

असफलताबाट पाठ सिक्दै सागमा स्वर्ण जित्ने सुनिता ॥ Sunita Maharjan

कराते फाइटको ६८ केजी तौल समूहमा पाकिस्तानकी खेलाडीमाथि ८-२ अंकको सहज जित निकाल्दै उनले स्वर्ण जितिन्।

फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४–० ले स्तब्ध

१३औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलको आफ्नाे पहिलो खेलमा नेपालले भुटानविरुद्ध शानदार जित दर्ता गरेको छ। नेपालले भुटानविरुद्ध ४–० को जित निकालेको हो।

नयाँ संसार रच्दै मेघना

म मेरो पहिलाको नाम बाहेक सबै भन्छु। 'किन ?', मैले सोधेँ। म जुन थिइनँ त्यो म सम्झिन चाहन्न। त्यो म छँदै थिइनँ। हात मुठी पारेर उनले टेबलमा हल्का बजारिन् ।…

आगन्तुक चराले ६ महिना राज गर्ने बढैया ताल

आप्रबासी चराका लागि प्रमुख गन्तव्यमा पर्छ बर्दियाको बढैया ताल । जोडो छल्न आउने हिउँदे आगन्तुक चरा मध्ये सिमसारमा आश्रित हाँस प्रजातिका चराका लागि उपयुक्त स्थानमा पर्छ बढैया ताल ।

उत्तरी भेगबाट आएकाहरुले हिउँद बिताउने बढैया ताल

आप्रबासी चराका लागि प्रमुख गन्तव्यमा पर्छ बर्दियाको बढैया ताल । जोडो छल्न आउने हिउँदे आगन्तुक चरा मध्ये सिमसारमा आश्रित हाँस प्रजातिका चराका लागि उपयुक्त स्थानमा पर्छ बढैया ताल । हिउँद…

आगन्तुक चराबारे चाखलाग्दा कुरा || Dr. Hem Sagar Baral

जाडो याम सुरु भएसँगै उत्तरतिरबाट अर्थात हिम शृङ्खलामाथिबाट उडेर चराहरु नेपालका विभिन्न स्थानमा आइपुग्छन् । उताको कहाली लाग्दो जाडो र आहराको अभाव छल्नका लागि यहाँ (नेपालमा) जाडो सुरु भएसँगै चराहरु…

मोटरसाइकलमा राराको रोमाञ्चक यात्रा ॥ भिडियाे

यस भिडियोमा बाँकेको कोहलपुरदेखि रारा तालसम्म जाने बाटोको केहि दृश्य समेट्ने प्रयास गरिएको छ । स्थल मार्गबाट रारा ताल जानको लागि कोहलपुर पुग्नै पर्ने हुन्छ ।

काठमाडाैँकाे भृकटीमण्डपमा दसैँका लागि जुत्ताचप्पल ॥ Shoe Expo 2019

भदौ ३० गतेदेखि सुरु भएको मेला दसैँको फुलपातीसम्म चल्नेछ । बिएफ डियर सुज, रन सुज, शिखर सुज र सुल्याण्ड लगायतका कम्पनिले २ हजारभन्दा बढी मोडलका जुत्ताचप्पलहरु बेच्न राखेका छन् ।

घरदेश र परदेशकाे पीडा बाेल्ने नाटक ‘टीका’

नाटकले धन कमाउन परदेश गएको छोरा फर्किने आसमा बसेकी बुढी आमा र उसको परिवारको कथा देखाउँछ । साथमा परदेशको पीडा र गाउँघरको माहोल । पिँढीमा बसेर औँला भाँच्दै गरेकी आमाले…

… र ‘हराएकी म’

जाजरकोटकी गीता मल्ल आमासँग बिछोडिएको १२ वर्ष भयो । बुवा कहाँ छन् उनलाई थाहा छैन । न उनलाई सोध्न हिम्मत आउँछ न कसैले बताउँछ । नाटकले एउटी किशोरीको कहानी बोल्छ…