Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

… र ‘हराएकी म’

पिलपिल आँखाबाट आँशु झर्छन्, कसैले आमाको बारेमा सोध्यो भने । आमाको याद आउँछ मन भारी हुन्छ, आँखा रसाउँछन्, टाउको निहुराउछिन् खुट्टाको बुढी औलाले भूईँ कोट्याउँछिन् । जाजरकोटकी गीता मल्ल आमासँग…

हामीसँग क्रिकेट त छ तर बिग्रन बाँकी केही छैन ॥ Gyanendra Malla

सिंगापुरमा भएको टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा कमजोर प्रदर्शनपछि नेपाली टोलीको आलोचना भइरहेको छ। जित र हार खेलको विशेषता भएपनि आफुभन्दा तल्लोस्तरको टोलीसँगको कमजोर प्रदर्शनपछि एसियाका कमजोर एसोसिएट टोलीमाझ नै नेपाल…

विमानस्थलमा सुटकेश गुडाउँदै आउनुपर्ने छोरो जब बाकसमा बन्द भएर आयो ॥ Dipesh Paudel

आठ महिनाअघि निधारमा टिका र बिदाइको हात हल्लाउँदै प्रदेश पठाएको छोरालाई त्यही प्रदेशले सधैँको लागि टाढा बनाईदियो। कफिनमाथि हँसिलो फोटो टाँसिएको थियो। अब पौडेल परिवारले त्यो हाँसो फोटोमा मात्र देख्न…

विमानस्थलमा सुटकेश गुडाउँदै आउनुपर्ने छोरो जब बाकसमा बन्द भएर आयो

काठमाडाैँ – आठ महिना अगाडि छोरो मलेसिया उड्दा बुवा ऋषिराम पौडेलले छोरालाई यसरी लिन आउनु पर्ला भनेर सोचेका थिएनन्। हुन त कसले पो साचेको हुन्छ र! असारको महिना बादलले गमक्क…

मनले डोर्‍याएको गाेसाइँकुण्ड यात्रा

‘रामजी, पर्खिनुस् न।’ बायाँ खुट्टा ढुङ्गामाथि राखेर लामो सास फेर्दै मैले भनेँ। मेरो दायाँ काँधमा छड्के झोला, दायाँ हातमा लौरो थियो। हुस्सु लागेको थियो, पानी सिमसिम परिरहेको। झोलाबाट रेनकोट निकालेर…

प्रतिपक्षीको प्रश्नमा सत्तापक्ष सांसदको सवाल-जवाफ ॥ Deshsanchar

आइतबार प्रतिनिधिसभामा विपक्षी कांग्रेसका सांसद उमाकान्त झाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका आश्वासन पूरा नगरेको र नागरिकमाथि कर मात्र लगाएको भन्दै तीखो आलोचना गरे । चौधरीले आफ्ना प्रतिबद्धता पूरा नगर्ने…

काठमाडौँको कोलाहालबाट एकैछिन् ब्रेक लिनुछ ? ॥ Shivapuri Nagarjun National Park Trekking

हिड्दा हिड्दै थकाइ लाग्यो भने थुचुक्क जहाँ बसेपनी हुन्छ । सल्लोको पातमा बसेर सल्लाकै रुखमा अढेस लागेर यता–उता हेर्नुस, शान्त छ । यदा कदा चराको आवाज कानमा ठोकिन्छ, आनन्द आउने…

काठमाडौँको कोलाहलबाट एकैछिन् ब्रेक लिनुछ ?

जुत्ताको तुना कस्‍नुस्, पाइन्ट माथि तान्‍नुस् । र उकालो लाग्‍नुस् । छि ! हिलो, छि ! धुलो भन्‍नु पर्दैन । र कँही भए पनि भन्‍न मन लाग्दैन । हिड्दा हिड्दै…

धुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको ऐनको धज्जी उड्याे

एक तथ्याङ्क अनुसार धुमपान तथा सुर्तीजन्य पदार्थका कारण नेपालमा हरेक दिन ७४ जनाको ज्यान जान्छ। एक रिपाेर्ट:

आँखैअघिल्तिर सेक्स बार्गेनिङ टुलुटुलु हेर्न सक्दैनौँ: एएसपी उत्तम सुवेदी ।। SSP Uttam Subedi

काठमाडौंका नयाँ प्रमुखले केटाकेटीलाई उठाएर चर्चा कमाउन खोज्ने विगतको प्रचलनलाई सुवेदीले पनि निरन्तरता दिएको भनि आलोचना पनि भइरहेको छ। यसैको सेरोफेरोमा रहेर देशसञ्चारकाे टीमले एसएसपी सुवेदीसँग कुराकानी गरेका छ।

राजधानीका प्रहरीको कष्ट : टेन्टबाटै सेवा, टेन्टमै बास ॥ Nepal Police

विनाशकारी भुकम्प गएको तीन वर्ष पूरा भएर बिहीबार चार वर्ष लाग्दै छ। तर काठमाडौँ परिसर र महाशाखाको त्यो कथा आज पनि उस्तै छ। दुवै निकाय ‘बेघर’ छन्। टेन्टबाटै सेवा चलिरहेको…

हिमोफिलिया भएका दुवै छोराको स्याहार गर्दैछन् यी आमाबुवा || के हो हिमोफिलिया रोग

तर नुवाकोटकी प्रीति लामा उनका दुई छोरा पीडामा छट्पटाईरहँददा उनले केही पनि गर्न सक्दिनन्। प्रीतिले छोराहरुका हात खुट्टा दबाइदिनु त परको कुरा हो उनले उनीहरुलाई राम्रो सँग छुन पनि सक्दिनन्।…

जमिनमा ओर्लिएका यी ताराहरु

अटिजम एक विशेष मानसिक अवस्था हो, यो रोग होइन । बालबालिका जन्मजात अटिजम युक्त भएर जन्मिने गरेका छन् । यसको कारण यकिन गर्न सकिएको छैन तर विशेष ख्याल गरेमा अटिजम…