Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

साहसिक पर्यटकका लागि धुलिखेलमा जिपलाईन फ्लाईङ ॥ Zipline Flying at Dhulikhel

काठमाडौँबाट ३३ किलोमीटर र धुलिखेलबाट करिव ३ किलोमिटरको दूरीमा छन् ‘थाक्लेडाँडा’ र ‘खावा’ । बाटोका छेउमा देखिने रिसोर्टका बोर्डले यो पर्यटकीय क्षेत्र हो भन्ने अड्कल काट्न सकिन्छ । यहाँ अब…

‘साधुमा पनि काम, क्रोध, लोभ, मोह हुन्छ’ || Mahayogi Siddha Baba

जगतगुरु उपाधिले विभुषित महायोगी सिद्धबाबा कृष्णदासजी महाराज पछिल्लो समय लोकप्रिय हुँदै गइरहेका छन्। उनको पछि भिड लागिरहेको छ। के उनी प्रसन्न छन् उनको अघिपछि लागेको भिडसँग?

साहसिक पर्यटकका लागि धुलिखेलमा जिपलाईन

अरनिको राजमार्गमा हर्न बजाउँदै, धुवाँ उडाउँदै गुड्ने गाडीको झ्यालबाट प्राय यात्रुको आखाँ त्यहाँ पर्छ । कतिपयले ठम्याउँछन्, कतिले ठम्याउन नपाउँदै हुईँकिएर जान्छ गाडी । आफ्नै साधन भएका बोटो छेउमा साधन…

ओली बादशाह बन्‍न खोज्दैछन्, राजा फ्याल्यौ, उनलाई नि फाल्छौ

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि सात वर्षदेखि संघर्षरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्माले नै भ्रष्टाचारमा शून्य सहनशीलता भनेर भाषण गर्ने तर उनले नै भ्रष्टाचारमा आफ्ना कार्यकर्तालाई प्रश्रय दिने गरेको…

शिवको दर्शन गर्न घण्टौ लाइनमा

यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको चिन्तामणि घाटमा अन्त्येष्टि

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ।

नागरिकता विधेयकमा लामो रस्साकस्सी किन ?

आमाको नामबाट नागरिकता दिँदा बाबुको पहिचान नभएको पुष्ट्याईँ गर्नुपर्ने प्रस्तावित प्रावधानलाई परिमार्जन गर्दै समितिले आमाको स्वघोषणाबाटै सन्तानले नागरिकता पाउने प्रावधान राख्न सहमति जुटाएको छ । विधेयकमा अझै विवाहित अंगकृत, जन्मसिद्धका…

‘सामाजिक सुरक्षा योजनामा नआए नवीकरण हुँदैन, बैंक खाता रोकिन्छ’

सामाजिक सुरक्षा योजनाबारे सामाजिक सुरक्षा कोषका निर्देशक तथा प्रवक्ता रमा भट्टराईसँग देश सञ्चारका उजिर कार्कीले गरेको कुराकानी।

प्रेममा डेढ दशक बिताएको यो रोमान्टिक जोडीको रमाइला किस्सा ॥ Maniram Pokharel/Aruna karki

अभिनेत्री अरुणा कार्की र निर्माता मणिराम पोखरेल १४ वर्षदेखि सम्बन्धमा छन्। उनीहरु प्रेम, सम्बन्ध, विवाह र घोचपेचबारे सुजाता खत्रीले गरेको रमाइलो कुराकानी।

क्यान्सर के भयो भने हुन्छ ? Dr. Madan Kumar Piya

क्यान्सर रोग लाग्नुका कारण र यसबाट बच्ने उपायहरु बारे देश सञ्चारकी सुजाता खत्रीले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा। मदन…

क्‍यान इन्फोटेक: बिजुलीको बिल तिर्नेदेखि बालीमा रोग पहिचान गर्ने प्रविधि

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको गेटमै लेखिएको छ 'वेलकम टु सुबिसु क्‍यान इन्फोटेक २०१९ इन एसोशिएशन वथ इ-सेवा'। सूचना प्रविधिबारे जान्‍न बुझ्‍न र व्‍यवहारमा प्रयोग गर्ने अवलोकनकर्ताहरुको बाक्लो भीड छ, भित्र थुप्रै आइसिटीका…

‘चिकित्सा शिक्षा विधेयकमा मलाई पनि चित्त बुझेको छैन, तर… ‘

प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित राष्टिय चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीसँग सरकारले गरेको केही सम्झौता फरकरुपमा व्यवस्था गरिएको छ। शिक्षा, विज्ञान तथा…