कोरोनाको सावधानी अझै आवश्यक
कोरोना प्यान्डेमिकको वर्तमान अर्थात् पछिल्लो लहर, ओमिक्रोन लहर, हाल विश्वभरि केही शान्त हुँदै गएको छ। एक महिनाअघि विश्वमा दैनिक संक्रमण ४० लाखसम्म पुगेकामा हाल २० लाखभन्दा कम भइसकेको छ। तैपनि,…