‘नेपालले कोरोनाको प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न सकेको छैन’
कुनै पनि प्यान्डेमिकमा परीक्षणको महत्व कति हुन्छ भन्ने कुरा यस कोभिड प्यान्डेमिक साप्ताहिक विश्लेषण शृंखलाका गएका अंकहरुमा प्रसस्त चर्चा गरिइसकेको छ। तर प्यान्डेमिकमा परीक्षणको चर्चा जति नै गरे तापनि अझै…