Image of प्रकाश ढकाल

प्रकाश ढकाल

वरिष्ठ संवाददाता

प्रकाश ढकालका सबै समाचारहरू

ओलीको स्वेच्छाचारीतामा लगाम लगाउने सर्वोच्चका पाँच आदेश

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन गरेका स्वेच्छाचारी कदमहरुलाई सर्वोच्च अदाललते एकपछि अर्को गरि अंकुश लगाएको छ। साविकको नेकपा र एमालेभित्र आन्तरिक संघर्ष बढ्दै जाँदा राजनीतिक रुपमा…

अखिलले सिन्धुपाल्चोकका बाढी प्रभावितलाई राहत हस्तान्तरण गर्यो

काठमाडौँ  -  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ। नेता माधव नपाल निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण…

रात परेसँगै इन्द्रावतीमा बाढी बढ्यो, फेरि पुल र एउटा विद्यालय बगायो, भोटेकोशीमा पनि बाढी आयो

काठमाडौँ - मंगलबारदेखि बाढी आएको इन्द्रावतीमा शुक्रबार राति पनि बाढी आएको छ। मेलम्ची र इन्द्रवती संगम स्थल मेलम्ची बजारलाई तहन नहस बनाएको बाढी घट्ने अपेक्षा गरिए पनि प्रत्येक दिन बेलुका…

स्वेच्छाचारी रुपमा राजदूत नियुक्त गर्ने सरकारी निर्णय सर्वोच्चबाट बदर, योग्यतामा खेलवाड नगर्न आदेश

काठमाडौँ -  सर्वोच्च अदालतले राजदूत बन्नका लागि न्युनतम शैक्षिक योग्यता स्नातनक भएकै हुनुपर्ने ठहर गरेको छ। सरकारले राजदूत नियुक्ति सम्बन्धि निर्देशिका २०७५ संशोधन गरेर मन्त्री व्यक्तिका हकमा उप्रावधान नलाग्ने बनाए…

तेर्सेको स्कुल बगाउन सुरु, प्रहरी चौकी र दशवटा घर जोखिममा

मेलम्ची – बाढीले मेलम्चीभन्दा केही माथि रहेको तेर्से मावि तालामाराङ्गमा बगाउन सुरु गरेको छ। तीन दिनदेखि आएको बाढीले अहिलेसम्म सुरक्षित रहेको तालामाराङ्ग क्षेत्र पनि बगाउन सुरु गरेको हो। यो स्कुल…

कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव छिटो गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ - सर्वोच्च अदालतले कर्मचारीको आधिकारीका ट्रेड युनियनको अधिवेशन यथाशीघ्र गराउन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले युनियनको वैधानिकता जोगाउन तत्काल चुनावको तयारी गर्न श्रम…

काठमाडौँमा काम पनि पाइएन, उता मेलम्चीमा श्रीमतीसहित परिवार नै बेपत्ता

काठमाडौं- कुमार अधिकारी र अर्जुन अधिकारी काम खोज्दै काठमाडौं आइपुगेको केही दिन मात्र भएको थियो। निषेधाज्ञाबीच उनीहरु ठेकेदारको पछि लाग्दै काम खोज्दै थिए। काम पाइसकेका थिएनन्। मंगलबार साँझ इन्द्रावती र…

मेलम्ची अपडेटः नदी बस्तीतर्फ सोझियो, नदीको पुरानो बाटो टापुमा परिणत (तस्बिरहरु)

मेलम्ची– बाढीका कारण तहसनहस भएको सिन्धुपाल्चोकको मेलम्चीमा नदीले बहाव नै परिवर्तन गरेको छ। पहिले नदी बगिरहेको स्थान माटो, बालुवा र लेदो थुप्रिएर टापुमा परिणत भएको छ भने बस्ती रहेको ठाउँमा…

‘मेलम्चीमा कति हराए, कति अलपत्र छन्- अझै थाहा छैन’

मेलम्ची– बाढीका कारण विस्थापित भएका मेलम्चीका बासिन्दालाई विपद्‌मा सहयोग गर्न मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रुद्र दुलालले सम्पूर्ण नेपालीलाई अपिल गरेका छन्। मेलम्चीमा अहिले मानिसहरुको विचल्ली भएको भन्दै…

मेलम्चीमा बाढीको धार प्रहरी चौकीतर्फ अघि बढ्दै, थप घरहरु जोखिममा

मेलम्ची– माथिल्लो भेगमा थप वर्षा भएपछि साँझ पख इन्द्रावती नदीमा पानीको वहाव दिउँसोको भन्दा बढेको छ। नदीमा पानीको सतह बढेसँगै बाढीले तहसनहस बनाएको सिन्धुपाल्चोकको मेलम्चीमा थप घरहरु समेत जोखिममा परेका…

कर दाखिला गर्ने सूचना निकाल्न अर्थ मन्त्रालयलाई अनुमति

काठमाडौँ - सर्वोच्च अदालतले कर बुझाउने सूचना जारी गर्न अर्थमन्त्रालय र आन्तरिक राजश्व विभागलाई अनुमति दिएको छ। यसअघि लकडाउन पूर्ण रुपमा खुलेको तीस दिनसम्म कर बुझाउँदा जरिवाना, अतिरिक्त शुल्क नलिन…

यादवले बोलाए एकलौटी कार्यकारिणी परिषद्को बैठक, विधान संशोधनको तयारी

काठमाडौँ- जसपाका अध्यक्ष उपेन्द्र यादवले एक पक्षीय रुपमा कार्यकारिणी परिषदको बैठक आह्वान गरेका छन्। यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षको सहमति विनै एकलौटी रुपमा बिहीबार पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाएका…

वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट, प्रदेशका सबै विद्यालयमा नर्स राखिने

हेटौँडा - वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रदेशसभामा पेश गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी…

वैद्यविरुद्ध दिइएको उजुरीप्रति कांग्रेसको आपत्ति

काठमाडौँ - कांग्रेस आफ्ना प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध दर्ता गरिएको उजुरीप्रति आपत्ति जनाएको छ। सांसद वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाउन लागिएको भन्दै…

राजनीतिक र संवैधानिक हिसाबले देशलाई छिटो निकास दिनुपर्छ : नेता श्रेष्ठ

काठमाडौँ - नेपाली कांग्रेस संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले देशलाई छिटो राजनीतितक र संवैधानिक रुपमा निकास दिन आह्वान गरेका छन्। केपी ओली नेतृत्वको सरकारले दिनदिनै संविधान बलजफ्ती र अलोकतान्त्रिक गतिविधि…

अन्तत जनमोर्चाका सांसद कृष्ण थापाको पद सर्वोच्चले थमौती गरेन

काठमाडौँ - अन्तत सर्वोच्चले अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई जनमोर्चाले गरेको कारबाही सदर गरेको छ। पार्टीको ह्वीप उल्लंघन गरेको आधारमा थापालाई जनमोर्चाले पार्टी र प्रदेशसभा सदस्यबाट समेत हटाएको थियो।…