एक कुशल अलराउन्डरका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्य छ: गुल्सन (भिडियो)
गुल्सनलाई क्रिकेटर बनाउने लक्ष्य उनी भन्दा पहिला उनको परिवारको थियो। त्यहि भएर उनका बुबाले उनलाई सानैमा भारत लगेर क्रिकेट एकेडेमिमा राखे। कलिलैमा ब्याट र बलको संगत पाएका गुल्सनले त्यसलाई न्यायपनि…