Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

जनकपुरको होटलमा भारतीय नागरिक मृत भेटिए

जनकपुरधाम - जनकपुरको मिथिला होटेलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् । भारत विहार राज्य मुजफ्फरपुर लक्ष्मीपुर बेलाहीका ६५ बर्षिय जितेन्द्र यादव आइतबार बिहान होटेलको कोठमा मृत भेटिएको जिल्ला…

प्रदेशमा बस्दैनन् सांसद, काठमाडौँमै हुन्छन्

जनकपुरधाम - प्रदेश अधिकारीलाई अधिकार दिइएन भनेर संघीय सरकारको आलोचन गर्ने प्रदेशसभाका अधिकांश सांसदहरु आफूभने अधिकांस समय प्रदेश बाहिर बस्दै आएका छन् । अत्यावश्यक बेला बाहेक अधिकांश प्रदेश सांसद काठमाडौँ…

सिरहा र रौतहटमा तीन जनाको शव फेला

रौतहट- प्रदेश २ को तीनवटा जिल्ला सिरहा, सप्तरी र रौतहटमा तीन जनाको शव फेला परेको छ। सिरहामा खोलाको किनारमा एक युवतीको शव फेला परेको छ भने रौतहटमा दुई जना पुरुषको…

मुख्यमन्त्री राउत भन्छन्- प्रदेश दुईलाई कसैले कानुन पढाउनु पर्दैन

अरु प्रदेशको तुलनामा दुई नम्बर प्रदेश केन्द्रसँगको सम्बन्धको सवालमा सधैँ चर्चा र विवादमा रहने गर्छ। पछिल्लोपटक प्रदेश दुईले आफूखुशी प्रहरी ऐन पारित गरेपछि त झन् दुई सरकारकाबीचको टकराव सतहमा आएको…

रामजानकी विवाहोत्सवका लागि ५० लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम – रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन प्रदेश सरकारले ५० लाख दिने निर्णय गरेको छ। शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकले हिन्दुहरुको महान उत्सव रामजानकी विवाहोत्सव विवाहपञ्चमीलाई प्राथमिकतामा राख्दै उक्त…

‘प्रदेश प्रहरी ऐनको विषयमा संघीय सरकारको धम्कीपूर्ण व्यवहार आपत्तिजनक’

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघीय सरकार र कम्युनिष्ट नेताहरुले प्रदेश सरकारलाई दासजस्तो व्यवहार गरेको आरोप लगाएका छन्। मुलुक संघीय संरचनामा गइसकेपनि तानाशाही शासनझैँ मालिकजस्तो व्यवहार नगर्न निधिले…

दसैँमा थामिएनन् सम्झनाका परिवारको आँसु

वर्ष दिनमा आउने दसैँमा खुव रमाउँथे सम्झनाको परिवार। एकै ठाउँमा जम्मा हुन्थे, मिठो खान्थे अनि छमछमी नाच्थे। तर यो दसैँ उनको अभावमा पूर्णमात्रामा खल्लो छ यी सबैका लागि।

वडाध्‍यक्षको आफन्तको घर जोगाउन विद्याय भत्काइयो, विद्यार्थीहरु सडकमा पढ‍न बाध्‍य

जनकपुरधाम- सडक विस्तारको क्रममा विद्यालय भवन भत्किदाँ जनकपुरका सामुदायिक विद्यालयका विद्यार्थीहरु सडकमा पढ‍न बाध्‍य बनेका छन्। जनकपुर उपमहानगरपालिको वार्ड नम्बर २१ कुर्थास्थित राजर्षी जनक माविका विद्यार्थीहरु सडकमा बसेर पढ्‍न बाध्‍य…

ट्याक्टर स्कुटीमा ठोक्किदाँ एकको मृत्यु, एक जना गम्भीर

जनकपुरधाम – जनकपुरमा ट्याक्टरको ठोक्करले एकजनाको मृत्यु भएको छ । घटनामा एक जना घाईते भएका छन्। सोमबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका नायकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा…

८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा ८ महिने शिशुको बलात्कारपछि हत्या गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ परेका छन् । स्थानीय व्यवसायी सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीको बलात्कारपछि…

जनकपुरमा सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुई घाइते

जनकपुरधाम, जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाईते भएका छन् । विष्फोटमा परि ग्यास वेल्डिङ पसल सञ्चालg गg]{ जनकपुरधाम–७ बस्ने ४७ वर्षीय प्रमोद…

राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि दिइयो

जनकपुरधाम - जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष करिब १५ हजार बोकालाई बलि दिइएको छ । बुधबार साँझ महाअष्टमीका दिन साढे ७ बजेबाट सुरु भएको बलिमा १४ हजार ९…

दसैँमा थामिएनन् सम्झनाका परिवारको आँसु

रौतहट— गाउँभरी दसैँको रमझम छ। दसैँका लागि नयाँ धान भित्र्याउने चटारोमा छन् गाउँले उत्साहका साथ। रौतहट चन्द्रपुर ६ का केटाकेटी र वृद्धहरु उमंगमा छन्। तर रमाइरहेकाे गाउँको एउटा छाप्रो सन्नाटामा…

टाउकोमा घैँटो बोकेर भूत भगाउने नाँच

तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो बाबा हो झिझिरी पर होइयौ ने सबार अबोधबा बालक तोहर किछियो ने जनै छ हो । जनकपुर—दसैँको अवसरमा गाइने यो गीतले जनकपुर अहिले…

राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध

जनकपुरधाम – हिन्दु धर्मालम्बीहरुको महान चाड दसैँ असोज २४ गते घटस्थापना भएपछि विधिवत रुपमा शुरु भएको छ। जनकपुरमा अन्य वर्षझैँ यसवर्ष पनि दसँको रौनक देखिएको छ। भगवती दुर्गाको ९ अवतारको…

मनिताको बलात्कार र हत्यामा ‘छिमेकी काका’, भट्टीमा बन्यो योजना

जनकपुरधाम – धनुषाकी औरही गाउँपालिका–२ की १० वर्षीया बालिका मनिता यादवको सामुहिक बलात्कारपछि हत्या गरेका अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी बलात्कार गरि…