जनकपुरको होटलमा भारतीय नागरिक मृत भेटिए
जनकपुरधाम - जनकपुरको मिथिला होटेलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् । भारत विहार राज्य मुजफ्फरपुर लक्ष्मीपुर बेलाहीका ६५ बर्षिय जितेन्द्र यादव आइतबार बिहान होटेलको कोठमा मृत भेटिएको जिल्ला…