Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

नेकपाको विरोधका वावजुद प्रदेश प्रहरी ऐन विधेयक–२०७५ बहुमतले पारित

जनकपुरधाम – चार महिनादेखि प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको प्रदेश प्रहरी ऐनको विधेयक शनिबार पारित भएको छ। प्रदेश प्रहरी सेवा सम्बन्धी अध्ययन विशेष समिति–२०७५ की संयोजक सुरिताकुमारी साहले पेश गरेको प्रतिवेदन…

धनुषामा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

जनकपुरधाम - धनुषामा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिकाको देवरीपरबाह भन्ने ठाउँमा ६ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा…

जनकपुरका दुई मिठाई पसलमा शिलबन्दी

जनकपुरधाम – जनकपुरको रघुपति मिष्ठान भण्डार र ओम बेकरिज स्वीट्सको कारखाना शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषा, घरेलु उद्योग कार्यालय र सुरक्षा निकायको टोलीले शुक्रबार जनकपुरको जानकीचोकमा अवस्थित रघुपति…

एक थान पेस्तोल र गोलीसहित तीन जना पक्राउ

जनकपुरधाम – जनकपुरमा एक पेस्तोल र एक राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका–१९ वेंगाशीवपुरमा जुवातास खेलिरहेका तीन जना युवकलाई प्रहरीले पेस्तोलसहित समातेको हो। जुवा खेलिरहेको ठाउँमा प्रहरी पुग्दा…

६० किलो गाँजा र २० किलो चरेससहित दुई जना पक्राउ

पर्सा – पर्साको पटेर्वा सुगौली गाउँपालिककामा ६० किलो गाँजा र २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरबाट पर्सा भित्र्याउन लागेको बेला मकवानपुर मनहरी गाउँपालिका–४ बस्ने वीरबहादुर मोक्तान…

दसैंको सस्तो बजारमा अखाद्य वस्तु भेटियो

जनकपुरधाम- दशैंको घटस्थापना देखी जनकपुरमा शुरु भएको सस्तो बजारमा अखाद्य पदार्थ भेटिएको छ। राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले उद्घाटन गरेका उक्त बजारको दोस्रो दिन विहीबार साँझ अनुगमनका क्रममा अखाद्य समाग्री…

पूर्वमिस नेपाल निकिता चण्डक जनकपुर आउँदै

जनकपुरधाम- मिस नेपाल २०१७ निकिता चण्डक पहिलो पटक जनकपुर आउने भएकी छन्। युवाहरुलाई लक्षित गरी हुन लागेको संगम युवा त्योहार कार्यक्रममा सहभागी हुन उनी जनकपुर आउन लागेकको जनाईएको छ। इलेन…

बलात्कार नभएको भन्दै गलत रिपोर्ट दिने दुई डाक्टरको प्रमाणपत्र निलम्बन

जनकपुरधाम – बलात्कारको गलत प्रतिवेदन दिएका जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकको प्रमाणपत्र निलम्बन भएको छ । धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका डा. विजय कुमार सिंह र…

प्रदेश नम्बर–२ मा ‘दुई नम्बरी’ कामले प्रश्रय पाएको सांसदको आरोप

जनकपुरधाम – प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदले संसद सचिवालयले उधारोमा किनेको सामानको भुक्तानी गर्न नसकेको आरोप लगाएका छन्। कांग्रेका सांसद शिवचन्द्र चौधरीले संसद सचिवालयले उधारोमा किनेको सामानको…

दसैंको बेला जनकपुरमा बजार अनुगमन, खाद्यान्‍नमा किरा भेटियो

जनकपुरधाम- दसैं तिहार तथा छठ पर्वको बेला बजारमा कालाबाजारी तथा महगी बढेको जन गुनासोको बढेपछि जनकपुर बजारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहको संयोजकत्वमा गएको…

चाडपर्वकै मुखमा सडक निर्माण, घर भत्काइयो, व्यापार-व्यवसाय पनि ठप्प

जनकपुरधाम-दसैं आउन दुई साता मात्रै बाँकी छ। यतिबेला त बजारमा चहलपहल बढ्नु पर्ने थियो। दसैंको किनमेल गर्नेहरु सर्वसाधारणको लहरले माहौल नै बदल्नु पर्ने थियो। तर, जनकपुरको दृश्य अलि फरक छ।…

रेलमार्गको कामलाई तीव्रता दिन भारतीय राजदूतको निर्देशन

जनकपुरधाम - नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गको निरीक्षण गरेका छन् । भारतको आर्थिक सहयोगमा निर्माण भइरहेका जनकपुर जयनगर रेलमार्ग तयार भएपनि सिभिलतर्फका कामहरु अझै बाँकी रहेको भन्दै…

प्रदेश-२मा एक महिनापछि संसद बैठक, दुई विधेयक प्रस्तुत

जनकपुरधाम- प्रदेश नं. २ को एक महिनापछि बसेको प्रदेशसभा बैठकमा दुई वटा विधेयक प्रस्तुत भएको छ। एक महिना दुई दिनपछि बिहिवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री मो. लालबाबु राउतको तर्फबाट आन्तरिक…

जनकपुरमा पोलियोविरुद्ध एफआईपीभीखोप, स्वास्थ्‍यमन्त्री यादवले गरे उद्‌घाटन

जनकपुरधाम-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पोलियो विरुद्धको एफ.आई.पि.भी खोपको शुभारम्भ प्रदेश २ बाट गरेका छन्। जनकपुरमा बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री यादवले उक्त खोपको…

प्रदेश २ को स्थायी राजधानी, नामांकन र भाषामा विवाद

जनकपुरधाम-प्रदेश २ मा सरकार गठन भएको ८ महिना बितिसक्दा पनि सरकारले प्रदेशको स्थायी राजधानी, प्रदेशको नामाकरण, र भाषाको बारे टुंगो लगाउन सकेको छैन। अन्य प्रदेशहरुले नामाकरण र स्थायी राजधानी घोषणा…

५ वर्षीया बालिकाको शव पोखरीमा फेला, हत्या गरेर फालेको आशंका

जनकपुरधाम - सिराहामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । नरहिया गाउँपालिका वडा नम्बर ५ स्थित स्थमनीय मुकुन्देव यादवकी ५ वर्षीया छोरी लिलु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो…