Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

२४ घण्टाभित्र जनकपुर अस्पतालको सम्पूर्ण विवरण उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

जनकपुर - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको छड्के निरीक्षण गरेका छन् । उनले अस्पतालको छड्के निरीक्षण गर्दै सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन समेत…

एक महिनाभित्र संघीय सरकारले कर्मचारी नपठाए आफैं भर्ना गर्छौं : मुख्यमन्त्री राउत

जनकपुर - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक महिनाभित्र प्रदेशमा कर्मचारी नपठाए प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्ने चेतावनी दिएका छन् । संघीयतालाई असफल पार्न केन्द्र सरकारले…

बलात्कार लगायत हिंसाका समाचार लेख्‍दा संयमता अपनाउनुस्-उपप्रमुख मिश्र

जनकपुरधाम- बलात्कार लगायतका घटनाहरुको समाचार सम्प्रेषण गर्दा संयमता अपनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। कृयाशील पत्रकार महिला धनुषाले आयोजना गरेको महिला हिंसा न्युनीकरणमा सञ्चारको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रममा वक्ताहरुले बलात्कार…

महोत्तरीमा झाडापखालाको महामारी, दुईजनाको मृत्यु

महोत्तरी -  महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप एकजनाको मृत्यु भएको छ । नैन्हीमा करिब तीन सातादेखि फैलिएको झाडापखालाबाट ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो । खातुनसँगै महोत्तरीमा झाडापखालाबाट…

सडक निर्माणको माग गर्दै जनकपुरका स्थानीय धर्नामा, सरोकारवाला मौन

जनकपुरधाम-सडक निर्माणमा ढिलाई भएको भन्दै सडक निमाणको माग सहित जनकपुरका स्थानीयहरु तीन दिनदेखि धर्नामा बसेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेप्‍नु परेको भन्दै जनकपुर उपमहानगरपालिका–१४ रजौलका स्थानीयहरु…

संविधान विरोधी पोष्ट फेसबुकमा शेयर गर्दा अदालतको जागिर खोसियो

जनकपुरधाम- संविधान विरोधी पोष्ट फेसबुकमा शेयर गरेको भन्दै जिल्ला अदालतले एक जना कर्मचारीलाई जागिरबाट निकालिएको छ। संविधान दिवसका दिन संविधान विरोधि पोष्ट फेसबुकमा शेयर गरेको भन्दै जिल्ला अदालत धनुषामा करारमा…

संविधान दिवसलाई कालो दिन भन्दै वीरगञ्जमा कार्यक्रम

नेपालको संविधान २०७२ बारे यसप्रति आलोचनात्मक धारणा राख्ने जमातद्वारा वीरगञ्जमा दुईदिने कार्यक्रम सुरु भएको छ। 'जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन' विषयक दुईदिने कार्यक्रमको पहिलो दिन संविधानबारे थुप्रै चर्चा/परिचर्चा…

इलाका प्रहरी ईन्चार्ज यादव घुस सहित पक्राउ

महोत्तरी- महोत्तरीमा नेपाल प्रहरीका एक जना सई पाँच हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। रामगोपालपुर इलाका प्रहरी कार्यालयका इञ्चार्ज रामबाबु यादवलाई बुधवार अख्तियारको टोलीले पाँच हजार रूपैयाँ घुससहित रंगेहात…

मथिलाञ्‍चलमा चौठचन्द्र र तीजको उत्साह एकै दिन

जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चौठचन्द्र पर्व मनाउँदै छ। भदौ महिनाको शुक्लपक्ष चौठी तथा गणेश चतुर्थीका मनाने चौठचन्द्र पर्वलाई मिथिलाञ्चल छठपछीको दोस्रो ठूलो पर्वको रुपमा लिइन्छ। चौठचन्द्र पर्वका दिन ब्रत…

रोहित पुन हत्याको विरोधमा जनकपुरमा तरुण दलको धर्ना

जनकपुरधाम- तरुण दलका रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या विरोधमा जनकपुरमा मंगलबार प्रर्दशन गर्दै धर्ना दिएको छ। नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन्। पुनको हत्याको…

महोत्तरीमा डाकाहरुको आक्रमण, पाँचजना घाइते, १० लाख लुटियो

महोत्तरी - महोत्तरीको भंगहा नगरपालिका–६ जमुनियामा डाकाहरुको आक्रमणमा ५ जना घाइते भएका छन् । शुक्रवारराति स्थानीय अर्जुन भुजेलको घरमा लुटपाट गर्न गएका डाकाहरुले १० लाख बराबरको धनमाल लुटपाट गर्नुका साथै घरका…

पटना-जनकपुरधाम तथा बोधगया–काठमाण्डुलाई बस सेवाले जोड्‍दै

जनकपुरधाम- धेरै समयदेखि अन्योलमा रहेको पटना-जनकपुरधाम र बोधगया–काठमाण्डु बस सेवा अब सञ्चालन हुने भएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम र भारत विहार राज्यको राजधानी पटनालाई जोड्ने पटना–जनकपुरधाम र…

मधेश आन्दोलनमा खुट्टा गुमाएका झालाई प्रदेश सरकारको सहयोग

सप्तरी- प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीदका परिवार तथा घाइतेलाई सहयोग गर्न सक्रियता देखाएको छ। प्रदेश सरकारले मधेस आन्दोलनमा खुट्टा गुमाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित भारदहका श्रवणकुमार झालाई ३…

जनकपुरमा पेस्तोलसहित एक जना पक्राउ

जनकपुरधामा-जनकपुरमा हतियारसहित एकजना पक्राउ परेको छ। जनकपुर उपमहानगरपालिका १ स्थित एक पेस्तोल र २ म्याग्जिन सहित एकजनालाई प्रहरीले पक्रेको हो। जनकपुरधामको वकिलटोल वडा नम्ब-१ बाट बुधबार राति करिब ९ बजे…

रोकिएन टिप्पर आतंक, धनुषामा दुईजनाको ज्यान लियो

जनकपुरधाम - धनुषामा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ…

 पोखरीमा डुबेर २ बालकको मृत्यु

पर्सा - वीरगंजमा पोखरीमा डुबेर २ वालकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालीका वडा नम्बर २४ रामगढवास्थित पोखरीमा डुबेर १२ वर्षीय सुदर्शन पटेल र १४ वर्षीय नितेश पटेलको मृत्यु भएको प्रहरीले…