Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

नापीका कर्मचारी १५ हजार घुस रकम सहित पक्राउ

जनकपुरधाम-धनुषाको नापी कार्यालयका एक कर्मचारी घुस रकम सहित पक्राउ परेका छन्। नापी कार्यालय धनुषाका कर्मचारी जय गोविन्द यादवलाई अख्तियारले १५ हजार घुस रकम सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग…

महोत्तरीमा एक महिलाको शव फेला

महोत्तरी-महोत्तरीको बर्दिवासमा एक महिलाको शव फेला परेको छ। मंगलबार बर्दिवास नगरपालिका-८ मा रहेको लोप्चनटोलमा अन्दाजी ४५ बर्षिय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। हरियो रंगको सारी, घाँटीमा हरियो रंगको…

धनुषामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते

जनकपुरधाम - धनुषामा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् । सोमबारराति लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय सञ्जय शर्मा अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर…

‘रिक्साबाट कमाएको पैसाले छोरालाई पढाउँछु र पाइलट बनाउँछु’

जनकपुरधाम -'एउटी एक्ली महिला देखेर नानाथरी कुरा गर्न आउँछन्। धेरै जना (पुरुष)ले एक्लो पाएपछि मसँग हिड.. म सँग बस भन्छन् तर म भन्छु, जब मेरो श्रीमान्‌ले नै मेरो साथ दिएनन्…

प्रदेश-२ को राष्ट्र बैंकको गेटमा कानुनमन्त्रीको पुन: धर्ना

जनकपुरधाम-प्रदेश २ सरकारले दिएको विदा नमानेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन्।कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक विदाको अवज्ञा गरेको विरोधमा मन्त्री…

बलात्कारीलाई फाँसीको सजाय दिन प्रदेश दुईका सांसदको माग

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभा बैठकले बलात्कारमा संलग्न व्यक्तिलाई फाँसीको सजाय दिन माग गरिएको छ। पछिल्लो समयमा वलात्कारको घटना बढ्दै गएको भन्दै प्रदेशसभामा उपस्थित सांसद ले यस्तो जघन्य अपराधलाई रोक्न…

कर वृद्धि फिर्ता गर्न माग गर्दै वडा कार्यालयहरुमा काँग्रेसको धर्ना

जनकपुरधाम- कर वृद्धिविरुद्ध आन्दोलनमा नेपाली कांग्रेस जकनपुरले त्‍यहाँको वडा कार्यालयहरुमा धर्ना दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले अत्याधिक कर बृद्धि गरेको भन्दै आन्दोलित भएका नेपाली काँग्रेसले आज जनकपुरको २५ वटै वडा कार्यालयमा…

भारतीय बोर्डरबाट लागूऔषध सहित तीन पक्राउ

महोत्तरी- महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ परेको छ। भारतीय सीमानाकाको मधवापुर बजारबाट लागूऔषध बोकेर नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रवेश गने क्रममा तीनै जनामाथि…

१७औं दिनमा सामाजिक परिचालकको आन्दोलन, १६ जना पक्राउ

जनकपुरधाम- प्रदेश सरकारविरुद्ध आन्दोलनरमा उत्रेका सामाजिक परिचालकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै १६ जनालाई पक्राउ गरेको छ। रोजगारी सुनिश्चितता को मांग लिएर १७औं दिन समेत आन्दोलन जारी राखेका सामाजिक परिचालकमध्ये १६…

महोत्तरीमा यस्तो हृदयविदारक र नृशंस कृत्य

महोत्तरी- महोत्तरीको औरही नगरपालिकामा अपहरण पश्चात बलात्कार गरेर हत्या गरिएको ८ महिने शिशुलाई मंगलबार श्रद्धाञ्जली दिइएको छ। औरही बजार उद्योग वाणिज्य संघको नेतृत्वमा मंगलबार साँझ मृतक ८ महिने शिशुलाई श्रद्धाञ्जली…

प्रदेश सरकारविरुद्ध प्रदर्शन गर्ने सामाजिक परिचालक पक्राउ

जनकपुरधाम- प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रिएर प्रदर्शन गर्ने सामाजिक परिचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलवार प्रदेश-२ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी धर्ना बसेका दुई दर्जनभन्दा बढी प्रदर्शनकारी परिचालकहरुलाई प्रहरीले नियन्त्रणमा…

दुई शहीद परिवारलाई प्रदेश सरकारले दियो रोजगारी

जनकपुरधाम- प्रदेश नम्बर-२ सरकारले तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई रोजगारी दिएको छ। प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको…

माइक्रोबसले मोटरसाइकल र कारलाई ठक्कर दिएपछि ३ जना घाइते

जनकपुरधाम - सिरहाको बन्दीपुरमा माइक्रोबसले मोटरसाइकल र कारलाई ठक्कर दिदा दिदा ३ जना घाइते भएका छन् । दुर्घटनामा को २१ प २०९६ नम्बरको मोटरसाइकल चालक सहित बा १५ च ८८५…

झुलाको आनन्द लिँदै भगवान राम र माता सीता

जनकपुरधाम – मिथिलाञ्चलमा झुलनोत्सवको रौनक छ । द्वापर युगमा राधा–कृष्ण र त्रेता युगमा सीता–रामले झुला झुलेको मान्यता अनुसार मिथिलाञ्चलमा प्रत्येक वर्ष झुल्नोत्सव मनाइने गरेको छ । साउन शुक्ल तृतिया तिथिदेखि…

जनकपुरका यी युवा जसले कवाडबाट बनाए काइदाका मेसिनहरु

झट हेर्दा लाग्छ, थोत्रे फलामको टुक्राहरुलाई एक ठाउँमा भेला गरेर जोडिएको कुनै मेसिन पनि आविष्कार हो र ? तर उनले जसै जसै कवाडका टुक्राहरुलाई जोडर मेसिन जुन प्रयोगजनका लागि तयार…

जनकपुरका यी युवा जसले कवाडबाट बनाए काइदाका मेसिनहरु

जनकपुरधाम-फ्‍यालिएका पुरानो फलामका टुक्राहरु, टीनका जस्तापाताहरु अनि मोटरसाइकलको पुरानो चेन क्र्याकहरुलाई मिलाएर थरी थरीका मेसिन छन्। जसलाई एक युवाले जसले आफ्‍नै हातले मेसिनहरु बनाइएका हुन्। उनी गाउँ घरमा हिड्दा समस्याहरु…