जनकपुरधाम उपमहानगरपालिका १९ मा पुनः मतगणना गर्न अदालतको आदेश
जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ मा वडाध्यक्ष पदमा भएको मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश जारी गरेको छ । संघीय समाजवादी फोरमबाट उपमहानगरपालिका १९…