जनकपुरका मेयर डेढ करोडको विलासी गाडीमा, युवाहरु सडकमा
जनकपुरधाम -जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखले आफू चढ्ने गाडी हुँदा हुँदैपनि एक करोड भन्दा बढीको गाडी खरिद गरेपछि जनकपुर तातेको छ । जनकपुरका नगर प्रमुख लालकिशोर साहले चढ्ने गाडी छँदाछँदै १ करोड…