‘तेस्रो लिंगीलाई नागरिकता मात्र हैन, व्यवहारमै एक समानले हेरियोस’
जनकपुरधाम- तेस्रो लिंगीहरुको संस्था निल हिरा समाज (ब्लू डाईमण्ड)ले तेस्रो लिङ्गीहरु मात्र समाजबाट हैन राज्यबाट समेत उपेक्षित भएको बताएको छ। जनकपुरमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा निल हिरा समाजले आफूहरुको अधिकार…