Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

संविधान संशोधनबिना सरकारमा जाँदैनौँ: महन्थ

जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले सरकारमै जानलाई पार्टी बनेको भए पनि आफ्नो पार्टीले भने सरकारमा जाने निर्णय गर्न नसकेको बताएका छन्। राजनीतिक समितिको बैठक टारेर शनिबार…

जनकपुरको रत्नसागरमा भेटियो युवतीको शव, हत्याको आशंका

जनकपुरधाम- जनकपुरको रत्नसागर पोखरीमा शनिबार दिउँसो एक युवतीको शव फेला परेको छ। जनकपुर उपमहानगरपालिका ८ स्थित रत्नसागर पोखरीमा शनिवार दिउँसो शव तैरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पोखरीमा तैरिरहेका उक्त…

तीव्र गतिको मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु

जनकपुरधाम- धनुषाको ढल्केबरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्युु हुनेमा मोटरसाइकल चालक मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ३१ वर्षका नरेन्द्र महतो रहेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार जनकपुर ढल्केबर…

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप

जनकपुरधाम- जनकपुर अञ्‍चल अस्पतालमा चिकित्सकको लापरवाहीले शुक्रबार एक सुत्केरीको मृत्यु भएको भन्दै पीडितहरुले आरोप लगाएका छन्। चिकित्सकको त्रुटिपूर्ण शल्यक्रियाले जनकपुर उपमहानगरपालिका १ पुलचोक बस्ने करण ठाकुरकी श्रीमती २५ वर्षकी सोनियादेवी…

मुख्यमन्त्रीले गरे कराँतेका खेलाडीहरुलाई विदाई

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री मो. मुख्यमन्त्री लालबाबु राउत गद्दीले काठमाण्डौमा आयोजन हुन लागेको तेस्रो अल नेपाल क्युरेशियन बुदोकाई कराते प्रतियोगिता २०७५मा सहभागी हुन गई रहेका प्रदेशका खेलाडीहरुलाई विदाई गरेका…

प्रदेश २: आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत

जनकपुरधाम- प्रदेश नं. २ मा आर्थिक वर्ष २०७५/०७६को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश…

ढल्केबरमा हातिको आतंक, १८ घरमा क्षति

जनकपुरधाम-धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरमा हात्ती गाउँ पसेर स्थानीयाको १८ वटा घरमा क्षति पुर्‍याएको छ। गत राति करिब १ बजे तीन वटा हात्ती गाउँ पसेर आतंक मचाएको हो। तीनवटा हातीले…

सांसदको झापड सांसदलाई : कसको दाबी के ?

जनकपुरधाम – नेकपा सांसद मञ्जु यादवले आफ्नै पार्टीका प्रत्यक्ष निवार्चित सांसदमाथि झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ । प्रदेशसभा नेकपा संसदीय दलको कार्यालयमा भएको झापड काण्डका प्रत्यक्षदर्शीका अनुसार सांसद…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रेका १६ जना पक्राउ

जनकपुरधाम-पेट्रोलियम पदार्थको मूल्य बृद्धिका विरोधमा उत्रेका १६ जना विद्यार्थी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपला विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएर पिडारीचोकमा चक्का जाम…

अधिकार विनाको समृद्धि असम्भव- मुख्‍यमन्त्री राउत

जनकपुरधाम-मुख्यमन्त्री लालबाबु राउतले दलितहरुको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले बुधवार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय पहिलो दलित संसदलाई…

पाँच महिनापछि जनकपुरमा गुड्छ रेल

जनकपुरधाम-नेपालमा रेल सञ्जालको विस्तारका लागि भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित बर्दिबास—जयनगर रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य अन्तर्गत…

धनुषामा करेन्ट लागेर दाजु-भाईको मृत्यु

जनकपुरधाम- जनकपुरमा करेन्ट लागेर एकै घरका दुई दाजुभाईको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने बौका साहका २६ वर्षका छोरा सुरेन्द्र साह र २४ वर्षका विरेन्द्र…

लापरवाही गर्ने बसलाई ट्राफिक प्रहरीको कारबाही

जनकपुरधाम- लापरवाही गर्ने बसलाई ट्राफिक प्रहरीले बढी जरिवाना काट्न थालेपछि जनकपुरको बस व्यवसायी आन्दोलनमा उत्रेका छन्। जनकपुरका बस व्यवसायीहरुले ट्राफिक जरिवाना कम हुनु पर्ने माग राख्दै आज विहानैदेखि जनकपुरको सम्पूर्ण…

प्रदेश-२ मा नेकपाले फिर्ता लियो सरकारबाट समर्थन

जनकपुरधाम- प्रदेश नं. २ मा सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई दिएको समर्थन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फिर्ता लिएको छ। राजपा नेपाल तथा फोरम नेपाल नेतृत्वको…

प्रदेश नम्बर २ मा गणतन्त्र दिवसको भव्य तयारी

जनकपुरधाम- प्रदेश २ सरकारले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । आईतवार बसेको मन्त्री परिषदको बैठकले गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउन मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २१ सदस्यीय मुल…

प्रदेश २ सरकारको सय दिने कार्ययोजना भएन पूरा

जनकपुरधाम – प्रदेश २ सरकारले बनाएको सय दिने कार्ययोजनाको सय दिन पूरा भई सकेको छ । तर प्रदेश सरकारले बनाएको कार्ययोजना तथा सरकारले गरेको प्रतिवद्धता पूरा हुन सकेको छैन ।…