Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

जनकपुरमा आज बल्ल धुमधामका साथ होली!

जनकपुरधाम- सदभाव र रंगहरुको पर्व होली तराई क्षेत्रमा शनिबार मनाइँदै छ। उपत्यकासहित पहाडी क्षेत्र तथा तराईको अन्य क्षेत्रमा हिजो र अस्ति नै होली भए पनि जनकपुरमा शनिबारमात्र होली मनाइँदै छ।…

जनकपुरको पूरै फन्को लगाएर मध्यमा परिक्रमा सकियो

जनकपुरधाम- मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन शुक्रबार अन्तगृह परिक्रमा गरिएको छ। विहीबार साँझमात्र जनकपुर पुगेका मध्यमा परिक्रमावासीले शुक्रबार एकाबिहानैदेखि अन्तगृह परिक्रमा गरेका छन्। मध्यमा परिक्रमाको अन्तिम दिन श्रद्धालुहरुसहित विभिन्न ठाउँबाट आएका…

राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल बने ‘महामुर्ख’

जनकपुरधाम- जनकपुरमा विहीवार सम्पन्न महामुर्ख सम्मेलनमा राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले महामुर्खको उपाधि पाएका छन्। प्रत्येक वर्षझैँ यसपालि पनि होलीको पूर्वसंध्यामा जनकपुरमा महामुर्ख सम्मेलनको आयोजन गरेर मिथिला नाट्यकला परिषदले लाललाई यस बर्षको…

मिथिला परिक्रमा आज जनकपुरमा, होली पर्सि

जनकपुरधाम-  जनकपुरमा मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन तथा अन्तगृह परिक्रमाका लागि तयारी भइरहेको छ। अहिले जनकपुरमा परिक्रमाको अवसरमा मगन्तेहरु पनि जनकपुर पुगेर भोलिको लागि तयारी गर्दै छन्। ५ किलोमिटरसम्मको जनकपुर परिक्रमा…

प्रदेश २ मा चार मन्त्रीसहित तीन राज्यमन्त्रीले लिए सपथ

जनकपुरधाम-प्रदेश नम्बर २ मा सरकार गठन भएको करिब दुई सातापछि मुख्यमन्त्री लालबाबु राउत गद्दीले मन्त्रीमण्डल विस्तार गरेका छन्। मन्त्रीमण्डल विस्तार भएसंगै बुधवार ४ मन्त्री सहित ३ जना राज्यमन्त्रीले सपथ ग्रहण…

मुख्यमन्त्री राउतले कुचो लिएर सडक बढारेपछि..

जनकपुरधाम-मिथिला माध्यमिकी परिक्रमा जनकपुर आउन लागेको बेला जनकपुरमा महासरसफाई अभियान सुरु गरिएको छ। मंगलवार विहान प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेश सांसद, नेता, समाजसेवी, विद्यार्थीहरुले गरेको जनकपुर…

प्रदेश-२ को सरकारमा प्रमुख विपक्षी दलको समर्थन

जनकपुरधाम- प्रदेश २ मा मधेशी गठबन्धन बाट बनेको सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ।बिहीबार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने बेला एमालेले समर्थन गरेको हो।…

शिक्षामा सुधारको माग गर्दै विद्यार्थीले बुझाए पत्र

जनकपुर – प्रदेश नम्बर २ मा मेडिकल शिक्षामा सुधार र समाजिक विकासको लागि मधेसी विद्यार्थी संग्ठनले भौतिक पूर्वाधार तथा यतायात मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश नं.…

जनकपुरको चार महिनाको बजेट १ अर्ब ७४ करोड

जनकपुर- जनकपुर उपमहानगरपालिकाले विभिन्‍न महत्वाकांक्षी योजनाका साथ चालू आर्थिक वर्षको लागि १ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाको बुधवार सम्पन्न भएको प्रथम नगरसभामा चालु आर्थिक वर्ष २०७४/७५ को…

वीरगञ्जलाई राजधानी नबनाउन्जेल आन्दोलन जारी राख्ने घोषणा

जनकपुरधाम- प्रदेश सरकार र वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउने माग गर्दै आन्दोलनरत संघर्ष समितिबीच भएको वार्ता बिनानिष्कर्ष सम्पन्न भएको छ।

प्रदेश सरकार र संघर्ष समितिबीच मंगलबार वीरगंजमा भएको…

मुख्य न्यायाधिवक्तामा झाको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

जनकपुरधाम- प्रदेश २ को मुख्य न्यायाधिवक्तामा नियुक्त भएका अधिवक्ता दिपेन्द्र झाको नियुक्तिमाथि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले प्रदेशको मुख्य न्यायाधिवक्ताका लागि संविधानमा उल्लेखित प्रावधान अनुसार…

आन्दोलनरत वीरगञ्ज बासिन्दासँग आज वार्ता हुँदै

जनकपुर – प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग गर्दै आन्दोलन थालेका वीरगञ्ज बासिन्दासँग मंगलबार प्रदेश सरकारले वार्ता गर्दैछ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेपछि…

प्रदेश २ को मुख्य न्याधिवक्तामा दिपेन्द्र झा नियुक्त, सोमबार शपथ

जनकपुरधाम-प्रदेश २ को मुख्यन्याधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन्। अधिवक्ता एवं अधिकारकर्मी दीपेन्द्र झालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले झालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो । नियुक्तीको औपचारिक पत्र आइतबार झालाई…

पोखरीहरुको सौन्दर्यता र सरसफाइको लागि २ अर्बको बजेट

जनकपुरधाम-जनकपुरको पोखरीहरुलाई हराभरा बनाउन र सरसफाईको लागि नयाँ योजना लागू गर्ने सम्झौता भएको छ। नेपाल सरकारको खानेपानी तथा सरसफाई मन्त्रालयको सहलगानीमा खानेपानी तथा ढल निकास विभाग, नगर विकास कोष र…

प्रदेश २ को उपसभामुख उपमा देवले लिइन् सपथ

जनकपुरधाम-प्रदेश नम्बर-२ को उपसभामुख पदमा संघीय समाजवादी फोरमको प्रदेशसभा सदस्य उपमा देव पद तथा गोपनियताको शपथ लिएकी छिन्। प्रदेशसभा भवनमा शुक्रवार आयोजित समारोहमा उपसभामुख देवले पद तथा गोपनियताको शपथ लिएकी…

प्रदेश २ को उपसभामुखमा उपमा निर्विरोध निर्वाचित

जनकपुरधाम-प्रदेश नम्बर २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी उपमा देव निर्विरोध निर्वाचित भएकी छिन्। फाल्गुन ४ गते भएको उपसभामुखको निर्वाचनमा उपमा निर्वरोध निर्वाचित भएकी हुन्।  विहीवार उपसभामुखकोलागी प्रदेशसभा सदस्य उपमा देवको एकमात्र…