Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

प्रदेश २का मुख्यमन्त्रीले लिए भोजपुरीमा सपथ, तीन मन्त्रीको सपथ तीन भाषामा

जनकपुरधाम- प्रदेश नं. २ को मुख्यमन्त्री नियुक्त भएका लालबाबू राउतले सपथग्रहण गरेका छन्। मुख्यमन्त्री राउतले आफ्नो मातृभाषा भोजपुरीमा सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको…

सुरु भयो १५ दिने १३३ किमी लामो मिथिला मध्यमा परिक्रमा

जनकपुरधाम- १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबार सुरु भएको छ। फागुन कृष्णपक्षको औंसीदेखि शुरु हुने मिथिला मध्यमा परिक्रमामा सहभागी हुन हजारौँ श्रद्धालु जनकपुर पुगिसकेका छन्। मिथिलाको महाकुम्भ मानिएको मिथिला मध्यमा परिक्रमाको…

राजधानीका लागि वीरगञ्ज उपयुक्त छ: प्रदेश २ का मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले २ नं. प्रदेशलाई विकास र समृद्धितर्फ डोर्‍याउन सबै दल मिलेर जानुपर्ने बताएका छन्। प्रदेशको स्थायी राजधानी नतोकिएकाले अहिले जनकपुरलाई नै राजधानीको…

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त

जनकपुरधाम – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मो. लालबाबु राउत गद्दी नियुक्त भएका छन् । संघीय समाजवादी फोरम नेपालको प्रदेशसभा संसदीय दलका नेता मो. राउतलाई २ नम्बर प्रदेशका प्रमुख रत्नेश्वरलाल…

प्रदेश २ को सभामुखमा यादव निर्विरोध

जनकपुरधाम-प्रदेश नम्बर २ को सभामुखमा प्रदेशसभा सांसद सरोज कुमार यादव निर्विरोध निर्वाचित भएका छन्। राजपा नेपालको बारा जिल्लाबाट प्रत्यक्ष निर्वाचित यादव अब प्रदेश २ सभामुखको पद पाउने भएका छन्। प्रदेश…

प्रदेश २ मा सभामुखको चुनाव फागुन २ गते

जनकपुरधाम- प्रदेश नम्बर २ को प्रदेशसभाको दोस्रो बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ। सभामुखको निर्वाचन फागुन २ गते गर्ने गर्ने निर्णय गरिएको छ। उपसभामुखको निर्वाचन फागुन ४ गते…

को हुन् प्रदेश नम्बर २ का मुख्यमन्त्री ?

जनकपुरधाम – प्रदेश नम्बर २ मा मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री बन्दैछन् । संघीय समाजवादी फोरमको प्रदेशसभा संसदीय दलका नेता रहेका राउतले माघ २७ गते फोरम र राजपाबिच मिलेर सरकार…

प्रदेश नं.२ मा मधेसवादी दलको सरकार बन्ने पक्का, मुख्यमन्त्री फोरमले पाउने

जनकपुरधाम c– प्रदेश नम्बर २ मा मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रि«य जनता पार्टी नेपालको सरकार बन्ने पक्का भएको छ । फोरम र राजपाको भागबण्डा मिलेपछि २ नम्बर प्रदेशमा…

२० वर्षीया युवतीलाई जलाएर मार्ने प्रयास

जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगररपालिका ८ हार्सरमा एक महिलालाई आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । हार्सर नगरपालिकाकी २० बर्षिय हजरा खातुनलाई उनकै ससुरालीका मान्छेले जलाएर मार्ने प्रयास गरेका छन्। श्रीमानसँग…

प्रदेश २ को सभामा हिन्दी भाषा बोलेको भन्दै स्थानीयद्वारा आक्रोश

जनकपुरधाम- प्रदेश नम्बर २ को प्रदेशसभामा सांसदहरुले हिन्दी भाषामा बोलेपछि जनकपुरका स्थानीय आक्रोशित भएका छन्। मंगलवार स्थानीय युवाहरुले आइतवार सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले हिन्दी भाषा बोलेको भन्दै राजपा र फोरमको…

प्रदेश २ मा कांग्रेस संसदीय दलको नेता रामसरोज यादव!

जनकपुरधाम-  प्रदेश २ को संसदीय दलको नेतामा नेपाली कांग्रेसबाट रामसरोज यादव चयन भएका छन्। नेपाली कांग्रेसका धनुषा सभापति समेत रहेका यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको हो। प्रदेश २…

घुस लिँदै गरेका प्रहरी जवान पक्राउ

जनकपुरधाम-जनकपुरमा एक जना प्रहरी घुस लिइ रहेको बेला रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान मनोज कुमार प्रसैलाललाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट…

दुई गुटको तानातानले प्रदेश २ मा एमालेका दुई नेताले बाँडे रोस्ट्रम

जनकपुरधाम- प्रदेश २ को पहिलो बैठकमा नेकपा एमालेका दुई जना सांसदले सम्बोधन गरेका छन् । प्रदेशसभामा उपस्थित प्रत्येक दलका एक/एक जना सांसदले सम्बोधन गरे पनि नेकपा एमालेका प्रदेश नं. २…

प्रदेश नं. २ को पहिलो बैठक : अनिर्वाय ड्रेसमा आएनन् सदस्य (तस्बिरसहित)

जनकपुरधाम – प्रदेश नं. २ को प्रथम प्रदेशसभा बैठक आइतबार बसिरहेको छ । तर प्रदेशसभा सदस्यको पोशाक कफी रंगको कोट र बण्डी अनिवार्य गरे पनि प्रदेशसभा सदस्यले उक्त पोशाक लगाएका…

प्रदेश नं २ : शहीदको तस्बिर नराखेको भन्दै बैठक केहीबेर अवरुद्ध

जनकपुरधाम – प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकमा शहीदको तस्बिर नराखेको भन्दै विवाद भएको छ । विवादका कारण बैठक केहीबेर अवरुद्ध भएको छ । प्रदेश २ को प्रदेशसभाको पहिलो…

जनकपुरमा हुँदै छ सहिद कप टी-२०

जनकपुरधाम-  शदिहरुको स्मरणमा जनकपुरमा  ‘दोस्रो सहिद कप टी –२० क्रिकेट २०७४' प्रतियोगिता आयोजना हुने भएको छ। राजपा युवा संघद्वारा क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो। राजपा युवा संगठनद्वारा आयोजना हुन लागेको…