Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

तोडफोडमा उत्रिए विद्यार्थी, जनकपुर तनावग्रस्त

जनकपुर- एसइई अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । परीक्षाको एकदिन पहिले नै प्रश्नपत्र आउट भएपछि शुक्रबारको सामाजिक विषयको नियमित तर्फको परीक्षा राष्ट्रिय…

एसइइको प्रश्नपत्र बाहिरिएको विषयबारे छानबिन गर्न समिति गठन

जनकपुरधाम-एसईई परीक्षा अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको विषयमा प्रदेश २ का सामाजिक विकास मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा विकास निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानविन समिति गठन गरिएको…

के थियो जनकपुर बमकाण्ड ?

जनकपुर– जनकपुर बमकाण्ड मुद्दामा हिरासतमा रहेका पूर्वमन्त्री तथा संजय साह सहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। धनुषा जिल्ला अदालतमा लगातार ३ दिनको बहस पश्चात बिहीबार न्यायाधीश राजेश कुमार कटुवालको…

पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैद

जनकपुर – धनुषा जिल्ला अदालतले जनकपुर बम काण्डमा पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई दोषी ठहर गर्दैै जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालतले साहसहित, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश चौधरी,…

कानुनमन्त्रीले गरे श्रम तथा रोजगार कार्यालयको अनुगमन

जनकपुरधाम- प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका छन्। श्रम कार्यालय जनकपुरधाममा सेवाग्राहीको काम ढिलो हुने र कार्यालय भित्र बिचौलियाको बिगबिगी भन्ने…

गाली गरेको भन्दै शिक्षकले मागे मन्त्रीको राजीनामा

जनकपुरधाम - एसइईमा खटिएका निरीक्षक र केन्द्राध्यक्षलाई गाली गरेको भन्दै नेपाल शिक्षक संघले प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको राजीनामा माग गरेको छ । जनकपुरको सरस्वती माध्यमिक विद्यालय…

होली खेलिरहेका युवकमाथि प्रहरी भ्यानको ठक्‍कर, युवक गम्भीर

जनकपुरधाम- जनकपुरमा होली खेलिरहेका बेला प्रहरीको भ्यानको ठक्करले एक युवक गम्भीर घाइते भको छ। जनकपुरको रामचोकमा प्रहरी भ्यानको ठक्करबाट अन्दाजी २० वर्षीय युवक गम्भीर घाइते भएका छन्। जनकपुरजनकपुरधाम -३ घर…

स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले पाँच लाख दिने

जनकपुरधाम- हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ। मन्त्री परिषदको सोमबार सम्पन्‍न बैठकले अजित…

सीके राउतको बैठकमा सुरक्षा व्‍यवस्था कडा

लहान-सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक सिरहामा सुरु भएको छ। लहानको मारवाडी सेवा समितिको सभाहलमा सुरु भएको २ दिने बैठकमा सिके राउतले आफ्ना कार्यकर्ताहरु संग छलफल गर्न लागेका छन्।…

देशैभरमा सडक निर्माण क्रममा २ सय १० पूलको निर्माण भइरहेको दाबी’

जनकपुरधाम-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले देशभरि नै ६ हजारदेखि ८ हजार किलोमिटर सडक निर्माणमा झण्डै २ सय १० पूलको निर्माण भईरहेको दाबी गरेका छन्। धनुषाको जनकपुरधाम उप-महानगरपालिका स्थित…

‘मधेश भन्दैनौँ, हामी तराई भन्छौँ, नेपालकै एउटा भू-भाग हो’

जनकपुरधाम- पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा तथा दर्शन गरेका छन्। तराईका जिल्लाहरुको अवलोकन तथा भ्रमणको क्रममा रहेका पूर्वराजा शाहले शुक्रबार जानकी मन्दिर परिसरमा पुगी जानकी माता प्रतिमाको दर्शन…

जनकपुरमा गुञ्जियो ‘राजा आऊ देश बचाऊ’

जनकपुरधाम-जनकपुरमा पुर्वराजा ज्ञानेन्द्र शाहको आगमन हुने वितिकै राजा आऊ देश बचाऊको नारा गुन्जिएको छ। झापाबाट स्थलमार्ग हुँदै बुधबार साँझ जनकपुरधाम पुगेका पुर्वराजा शाहलाई होटल सीताशरण पुग्ने बित्तिकै राजावादी र समर्थकहरूले…

सिके राउतद्वारा ११ बुँदे सम्झौताको उल्लंघन

काठमाडौं-सिके राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन गरेका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र…

‘सरकारले निजामती विवधेयकमा महिलामाथि विभेद गर्‍यो’

जनकपुरधाम-संघीय सरकारले निजामती विधेयकमा महिलामाथि विभेद गरेको भन्दै महिला अधिकारकर्मीहरुले आपत्ति जनाएका छन्। संघीय सरकारले ल्याएको निजामति ऐनले महिलामाथि विभेदकारी भुमिका खेलेको महिला अधिकारकर्मीहरुको आरोप छ। संघीय सरकारले ल्याएको निजामती…

आफनै प्रशासनिक अधिकारी राख्ने प्रदेश सरकारको तैयारी

जनकपुरधाम– प्रदेश नं. २ को सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ। मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश प्रशासन सम्बन्धी विधेयक पारित गरेको हो। संघीय सरकारले प्रमुख…

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा शुरु

जनकपुरधाम- मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा शुरु भएको छ।फागुन कृष्णपक्षको औंसी देखी शुरु हुने मिथिला मध्यमा परिक्रमामा बुधबार साँझ देखी शुरु भएको हो। पक्रिमामा सहभागी हुन हजारो…