Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

जनकपुरमा फोहोर गरे एक लाख जरिवाना र ३ महिना कैद

जनकपुरधाम- जनकपुरधाममा फोहोर फाल्नेलाई एक लाख जरिवाना र ३ महिनासम्म कैद हुने भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जनकपुरमा फोहोर फाल्ने तथा सकडमा फोहर गर्नेलाई १ लाख जरिवाना तथा…

जनकपुरधाम-११ मा राजश्वछली हुने गरेको खुलासा, उपप्रमुखको अनुगमन

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ। वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको भेटिएको हो। जनकपुरधाम…

प्रदेश-२को प्रत्येक पालिकामा एक-एक प्राविधिक शिक्षालय बनाउँछौ-मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक स्थानीय तहमा एक एक प्राविधिक शिक्षालयको स्थापना गर्ने बताएका छन्। प्याबसन प्रदेश अधिवेशनको बुधबार वर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री…

धनुषामा लागुऔषध सहित एकजना पक्राउ

धनुषा - धनुषामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् । जिल्लाको धनौजी गाउँपालिका–४ भडरिया चोकबाट ४५ थान अवैध लागुऔषध सहित एकजना पक्राउ परेको हो । भारतबाट नेपाल तर्फ आइरहेका…

प्रदेश २ समृद्धिको मार्गमा अघि बढ्दै छ-मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले संघीयता सुरु भएको एक वर्षको अवधि उपलब्धिमुलक रहेको बताएका छन्। प्रदेशसभाको प्रथम वार्षिकोत्सवलाई संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशसभाले सत्ता र…

मेयरको छोरी विवाह गर्ने होटेल अगाडिको सडक पिच गरिँदै, सिडिओको छड्के

जनकपुरधाम- जनकपुरमा निर्माणाधिन सडकमा कालोपत्रे गर्दा लागत इस्टिमेट अनुसार नगरिएको र कमसल सामाग्री प्रयोग भएको गुनासोपछि छडके अनुगमन गरिएको छ। कीकृत शहरी विकास आयोजनाले बनाउँदै गरेको सड़क निर्माणमा व्यापक अनियमितता…

पूर्वजले दिएको सीप सिंगार्दै मूर्तिकारहरु, सरस्वतीको प्रतिमा बेच्‍नै गाह्रो

जनकपुरधा-श्रीपञ्चमीको लागि सरस्वतीको मूर्ति सजाउन मूर्तिकारहरु व्यस्त भएका छन्। भगवतीको प्रतिमालाई रंगरोगन गर्ने र सिगार्ने काममा उनीहरु निकै व्यस्त छन्। माघ २७ गते पुजा हुने विद्याकी देवी सरस्वतीको प्रतिमा सजाउन…

धनुषामा करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई नगरपालिकाको सहयोग

जनकपुरधाम-धनुषाको सबैला नगरपालिकाले जन्ती बोकेको बसमा करेन्ट लाग्दा मृत्यु भएकाहरुको क्रियाका लागि सहयोग गर्ने भएको छ। शुक्रवार करेन्ट लागेर ज्यान गुमाएकाहरुको परिवारलाई सबैला नगरपालिकाले २५/२५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने…

बसमा करेन्ट लागेर मृत्यु भएकाहरुको शव परिवारलाई बुझाईयो

धनुषामा जन्ती बोकेको बसमा करेन्ट लागेर मृत्यु भएका ६ जनाको शव परिवारले बुझेका छन्। शनिबार मृतकको पोष्टमार्टमपछी जनकपुर अंचल अस्पतालले परिवारलाई शव बुझाएको हो । दुर्घटनामा घाईते भएकाहरुको जनकपुर अञ्चल…

धनुषामा जन्ती-बसमा करेन्ट लाग्दा नौ जनाको ज्यान गुम्यो

जनकपुरधाम- जनकपुर उपमहानगरपालिका १२ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको एक साता नबित्दै धनुषामा फेरि करेन्ट लागेर ९ जनाको ज्यान गएको छ। धनुषाको सबैला नगरपालिकास्थित बल्टिया कोठिया भन्ने ठाउँमा शुक्रवार…

काठमाडौंमा बालिका अपहरण गर्ने दुई जनकपुरमा पक्राउ

जनकपुरधाम- काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी दुई वर्षीया बालिकालाई अपहरण गर्नेमध्‍य दुई जना जनकपुरमा पक्राउ परेको छ। कोटेश्वर महादेवस्थानबाट बालिका अपरहण गरेका मध्ये दुई जना डेढ लाख नगद सहित पक्राउ परेको…

सिरहामा बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

सिरहा- सिरहाको कर्जन्हामा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३१ जना घाईते भएका छन्। शुक्रवार पुर्वपश्चिम राजमाग अन्तर्गत कर्जन्हामा स्थित भएको बस दुर्घटनामा पर्साको पर्सागढीमाई नगरपालिका घर…

चौतर्फी आलोचनापछि जनकपुर उपमहानगरले कर घटायो

जनकपुरधाम- करबृद्धिको विरोधमा चौतर्फी दबाब आएपछि जनकपुरधाम उपमहानगरपालिकाले बृद्धि गरेको सम्पति कर घटाउने निर्णय गरेको छ। जनताले थेग्न नसक्ने गरी कर बढाइएको भन्दै प्रतिपक्षी दल कांग्रेस विरोधमा उत्रेपछि उपमहानगरले कर…

जंगली फल खाँदा दुई महिला सहित १५ बालबालिका सिकिस्त

सिरहा- सिरहामा जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् भने एक जना गम्भीर भएका छन्। बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरु बिरामी भएको सिरहा…

मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर २ जनाको मृत्यु

जनकपुरधाम– जनकपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन्। शनिबार जनकपुरधाम उपमहानगरपालिका–१२ कुवारामपुरमा रहेको विद्युतीय पोलको तारमा करेन्ट लाग्दा दुई जनाको ज्यान गएको हो।…

प्रदेश-२ को राजधानी ‘जनकपुरधाम’, नाम ‘मधेश’ राख्‍न सुझाव

जनकपुरधाम- प्रदेश नं. २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्‍न एक कार्यक्रममा सुझाव दिइएको छ। प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको बिवाद टुङ्गयाउन नीति आयोगका उपाध्यक्ष डा.…