Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

क्याम्पस प्रमुखलाई कार्यकक्षमै दुर्व्यवहार, विद्यार्थी दले मोसो

जनकपुरधाम – जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पस प्रमुखलाई कार्यकक्षमै मोसो दलेका छन्। क्याम्पसको अवस्था दिनानुदिन बिग्रिँदै गइरहेको जनाउँदै पटक–पटक सुधार गर्न आग्रह गरेपनि प्रमुख विजयलाल दासले बेवास्ता गरेपछि विद्यार्थीहरुले उनको…

विवाहपञ्‍चमीको बेला चोरी गर्ने ७२ जना पक्राउ

जनकपुरधाम- रामजानकी विवाहपञ्चमीमा बुधवार भिडभाडका बेला पाकेट मार्ने तथा चोरी गर्ने क्रममा ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ । विवाहपञ्चमी हेर्न जनकपुर पुगेका श्रद्धालुको गरगहना चोर्ने तथा तथा पॉकेट मार्ने…

बेहुली झै सिंगारिएको जानकी मन्दिर, दर्शनार्थीको घुइँचो

जनकपुरधाम- विवाह पञ्‍चमी महामहोत्सवमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ। जानकी मन्दिरको चारैतिर झिलिमिली बत्तीले सिंगारिएको छ भने वरिपरी रंगीविरङगी फूलहरुले द्वार सजाइएको छ। रामसीताको विवाह हेर्न आएकाहरु जानकी मन्दिरको…

‘सीताको माइतीलाई राम राज्‍यले पर्यटन, कृषि र कनेक्टीभिटीले एक सूत्रमा बाँध्‍नेछ’

जनकपुरधाम- भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री एवं गोरखनाथ पीठका महन्थ योगी आदित्‍यनाथले जनकपुर र अयोध्‍याको सम्बन्ध नङमासुजस्तै रहेको बताउँदै एक पटक जनकपुरधामको अवलोकन गर्नैपर्ने बताएका छन्। बुधबार निजी विमानमा विवाहपञ्‍चमी महामहोत्सवमा…

जनकपुरको परिक्रमा गर्दै ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’

जनकपुरधाम- समृद्ध सिन्धुली अभियानको आयोजनामा मसिंर २३ गतेदेखि सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा जनकपुरको पक्रिमा गर्दै सम्पन्न भएको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर परिषरबाट शुरु भएको चार दिने साइकल…

बाह्रबिघामा रामजानकीको भव्‍य स्वंयवर र पुष्पवृष्टि

जनकपुरधाम- जनकपुरको एतिहासिक रंगभूमि मैदानमा बाह्रबिघामा रामजानकीको स्वयंवर हर्षोल्लास पूर्वक मनाइएको छ। प्रमुख अतिथिको रुपमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिको उपस्थितिमा धुमधामका साथ स्वयंवर मनाइएको हो। ऐतिहासिक बाह्रबिघामा रामजानकीको…

जनकपुरमा पाँच घण्टा बढी बिताएर लखनऊ फर्किए योगी

जनकपुरधाम- विवाहपञ्‍चमी महामहोत्सवमा सहभागी हुन जनकपुरधाम आएका भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्‍यनाथ करिब पाँच घण्टाभन्दा बढी समय यहाँ बिताएर स्वदेश फर्किएका छन्। निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथले समकक्षी…

बाह्रबिघामा रामजानकीको स्वयंवर सुरु

जनकपुरधाम- जनकपुरको एतिहासिक रंगभुमि मैदानमा बाह्रबिघामा रामजानकीको स्वयंवर सुरु भएको छ। प्रमुख अतिथिको रुपमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भएपछि स्वयंवर सुरु भएको हो। रामजानकीको शुभविवाह अन्तर्गत…

जनकपुरमा कसरी हुनेछ राम र सीताको विवाह?

जनकपुरधाम - भगवान राम र सीताको मंसिर शुक्लपञ्चमी तिथिका दिन विवाह भएको स्मरणमा जनकपुरमा बुधबार धुमधामका साथ विवाहपञ्चमी मनाईँदैछ । त्रेता युगमा अयोध्याका राजा दशरथ पुत्र राम र मिथिलाको राजा…

दिवाभोजमा सहभागी भए आदित्यनाथ

जनकपुर - विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथि बनेर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा आयोजित दिवाभोजमा सहभागी भएका छन् । बिहान जानकी मन्दिरमा आधा घण्टा पूजा अर्चना गरेका उनी त्यसपछि मुख्यमन्त्री…

योगी अदित्यनाथ जानकी मन्दिरमा पूजा सकेर मुख्यमन्त्री निवासमा

जनकपुर- विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथि बनेर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा आधा घण्टा पूजा अर्चना गरेका छन् । बुधबार बिहान जनकपुरधाम पुगेका उनले मन्दिरमा आधा घण्टा पूजा अर्चना…

जनकपुर आइपुगे योगी आदित्यनाथ

जनकपुर – ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन्…

जानकी मन्दिरमा दर्शन गर्न नेपाल-भारतका भक्तजनको घुइँचो

जनकपुरधाम- विवाह पञ्‍चमीको अघिल्लो दिन रामजानकी मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ। त्रेता युगमा अयोध्‍याका रामले जनकपुरकी सीतासँग यही दिन विवाह गरेको संझनामा दर्शन गर्न आउने भक्तजनको भीड लागेको…

कसरी बिताउनेछन् योगी आदित्यनाथले जनकपुरमा पाँच घण्टा ?

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार विवाहपञ्चमीमा सामेल हुन जनकपुर आउँदै छन्। उनले जनकपुरमा पाँच घण्टा बिताउनेछन्। उनी रामको जन्ती बनेर जनकपुर आउन लागेका हुन्। साढे १० निजी विमानबाट जनकपुर…

पहेँलो सारीमा सजिएकी दुलही सीताले गरिन् नगर परिक्रमा

जनकपुरधाम- विवाहपञ्‍चमीको पाँचौ दिन मंगलबार 'मटकोर' विधि भव्‍य रुपले सम्पन्‍न भएको छ। मिथिलाको विधिविधान अनुसार जनकपुरधाम स्थित गंगाासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। पोखरीबाट उत्खनन्…

निजी विमानमा जन्ती बनेर जनकपुर आउँदै छन् मुख्‍यमन्त्री आदित्यनाथ

जनकपुरधाम- बुधबार हुने विवाहपञ्‍चमी समारोहमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथ आफ्‍नै निजी विमानबाट जनकपुर आउने भएका छन्। उनी बुधबार बिहान १० बजे जनकपुर आउन लागेको प्रदेश २…