पशुपतिनाथबाट सुरु भएको ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ मंगलबार जनकपुर पुग्ने
काठमाडौँ - समृद्ध सिन्धुली अभियानको आयोजनामा मसिंर २३ गतेदेखी सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा मंगलबार जनकपुर पुग्दैछ । काठमाडौँमा पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढीहुँदै…