Image of प्रतिभा झा

प्रतिभा झा

प्रतिनिधि (प्रदेश २)

प्रतिभा झाका सबै समाचारहरू

नेकपाको विरोधबीच कर्मचारी विधेयक पारित

जनकपुरधाम- प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदको विरोधकाबीच करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी…

‘अप्पन शासन, अप्पन प्रशासन नभएसम्म संघीयता कार्यान्वयन हुँदैन, अपनत्व हुँदैन’

जनकपुरधाम – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारले प्रदेश सञ्चालनका लागि आवश्यक कर्मचारी नपठाएकाले कर्मचारी ऐन बाध्य भएर ल्याएको बताएका छन्। राउतले संघीय सरकारले कर्मचारी समायोजन सम्बन्धी असंवैधानिक अध्यादेश…

करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति

जनकपुरधाम – प्रदेश–२ सरकारले ल्याएको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी विधेयकमाथि छलफलका लागि बसेको प्रदेशसभा बैठक नेकपाले विरोधले अवरुद्ध भएको छ। प्रदेश सरकारले ल्याएको सावजनिक प्रशासनका कर्मचारी भर्नासम्बन्धी विधेयक–२०७५…

निधिले विवाहपञ्चमीमा योगी आउने कार्यक्रम भाँड्न खोजेको महतोको आरोप

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विवाह पञ्चमीका अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने कार्यक्रमलाई भाँड्ने प्रयासमा कांग्रेस नेताहरु लागिरहेको आरोप लगाएका छन्।…

प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना, १७ वटा दिगो विकासको लक्ष्य

जनकपुरधाम - संघीय सरकारको १५ औँ पञ्च वर्षीय योजना तथा प्रदेश सरकारको प्रथम पञ्च वर्षीय योजनामा दिगो विकासको १७ वटा लक्ष्य निर्धारण गरिएको छ । राष्ट्रिय योजना आयोगकी आयुक्त डा.…

महोत्तरीको विभिन्‍न स्थानबाट ८ हजार अवैध घरेलु मदिरा नष्ट

जनकपुरधाम-महोत्तरीको विभिन्न ठाउँमा उत्पादन गरिएको घरेलु मदिरालाई नष्ट तथा मदिरा बनाउने मेसिनलाई नियन्त्रणमा लिइएको छ। अवैधरुपमा घरेलु मदिराको उत्पादन तथा विक्रि वितरण भईरहेको उजुरी एवं सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय…

जानकीको आँगनमा मन्त्री र सांसदले खेले सामाचकेवा

जनकपुर – मिथिलाञ्चलको लोकपर्व सामाचकेवा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिन्छ । कार्तिक शुक्लपक्ष पञ्चमी तिथीमा सुरु भई कार्तिक पूर्णिमासम्म चल्ने लोकपर्व सामाचकेवा प्रदेश २ का महिला सांसदले समेत खेलेका…

उत्तर प्रदेशका मुख्यमन्त्री योगीले जनकपुर–जयनगर रेल उद्घाटन गर्ने

जनकपुरधाम – रामजानकी विवाह महोत्सवको अवसरमा भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि आगामी मंसिर २६…

पैगम्बर मोहम्मदको जन्मोत्सवमा प्रदेश–२ मा सार्वजनिक बिदा

जनकपुरधाम – प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरुको प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सवमा मंसिर ५ गते सार्वजनिक बिदाको घोषणा गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्मदिन परेकाले सरकारले प्रदेश…

चर्को आवाजमा डिजे बाजा बजाउन निषेध

जनकपुरधाम – जनकपुरसहित धनुषामा चर्को स्वरमा बजाइने डिजेबाजामाथि जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिबन्ध लगाएको छ। जिल्ला सुरक्षा समिति धनुषाको बैठकले विभिन्न चाडपर्व तथा विवाह, ब्रतबन्धको समय चर्को स्वरमा बनाइने डिजे…

मिथिलाञ्चलमा देवोत्थान एकादशी र तुलसी विवाह

जनकपुरधाम – भगवान विष्णुको पूजा तथा तुलसीको विवाह गरिने पर्व देवोत्थान एकादशी सोमबार मिथिलाञ्चलमा विशेष उत्साहका साथ मनाइँदै छ। विष्णुको पूजा कार्तिक शुक्लपक्ष एकादशीदेखि पूर्णिमासम्म भएपनि देवोत्थान एकादशीलाई विशेष महत्वका…

जन्मकैदको सजाय पाएका बाबा रामपाल समर्थकद्वारा जनकपुरमा प्रदर्शन

जनकपुरधाम – हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल जीवन बिताइरहेका भारतमा बाबा रामपाल भनेर चिनिने रामपाल सिंह जतिनका समर्थकहरुले जनकपुरमा प्रदर्शन गरेका छन्। आस्थालाई बन्दी बनाउन नपाइने प्रदर्शनकर्ताको माग…

भन्सार छलेर भित्र्याइएको सुर्ती र कपडा बरामद

जनकपुरधाम – धनुषामा १३ लाखको सुर्ती र कपडा बरामद भएको छ। जिल्लाको हंसपुर नगरपालिका–३ बाट सशस्त्र प्रहरीले सीमापारबाट भन्सार छलेर ल्याइरहेको ८ लाख मूल्य बराबरको कपडा र सुर्तीसहित अन्य १३…

थप तीन विधेयक ल्याउने तयारीमा प्रदेश–२ सरकार

जनकपुरधाम – प्रदेश नम्बर–२ सरकारले थप तीन विधेयक ल्याउने तयारी गरेको छ। मन्त्रिपरिषदको बैठकबाट सैद्धान्तिक सहमति लिइसकेको तीनवटा विधेयक आइतबार प्रदेशसभामा दर्ता गराउने तयारी गरिएको जनाइएको छ। प्रदेशका आन्तरिक मामिला…

जनकपुरलाई स्वास्थ्यसेवाको केन्द्र बनाउने उपप्रधानमन्त्री यादवको उद्घोष

जनकपुरधाम – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन्।

अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको…

मुलुक सार्वभौम र स्वतन्त्र भएपनि जनता स्वतन्त्र हुन सकेनन्ः ठाकुर

जलेश्वर – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद देशमा एकै रुपबाट अगाडि बढे द्वन्द्वको खतरा हुने बताएका छन्। उनले एकात्मक केन्द्रीकृत शासन प्रणालीले प्रहरी, प्रशासन, कर्मचारी सबैलाई…