हत्याकाण्डका प्रत्यक्षदर्शी मारिए, पोखरीमा भेटियो शव
जनकपुरधाम – धनुषामा एक बृद्धको हत्या भएको छ। हत्या घटनामा प्रत्यक्षदर्शीका रुपमा बयान दिन जाने तयारीमा रहेका जिल्लाका विदेह नगरपालिका ५ बस्ने अन्दाजी ६५ वर्षीय मानैर ठाकुरको हत्या भएको हो।…