आमा-बा चिनाएको पहिलो रजस्वला
शरीरबाट बग्ने रगतलाई हेर्ने मेरो नजरिया त्यो बेला बदलिँदै थियो। मेरा दिदीहरुको रजस्वलाको कथा, व्यथा पीडादायी भए पनि मलाई राेमाञ्चित अनुभूति हुन्थ्यो। दु:ख हाे भन्ने थाहा हुँदा हुँदै पनि मैले…