वैदिक धर्मपरम्पराले कसैको अहित गर्दैन
प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ दर्शन गरेर पूजा गरेको बारेमा मिडियामा ठूलो समाचार बनिरहेको छ। राजाको शासनमा मन्दिर जानुलाई साधारणरुपमा लिइन्थ्यो। बहुदलीय व्यवस्था आएपछि गिरिजाप्रसाद कोइराला मन्दिर दर्शनमा गएको कहिल्यै सुनिएन।…