नेपाली बजारमा आयो प्रोटोन सागा
काठमाडौँ– नेपालमा जगदम्बा मोटर्सले भित्र्याएको मलेसियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको ‘प्रोटोन सागा’ कार एक सातामै तीन वटा बुकिङ भइसकेको मोटर्सका सहायक महाप्रवन्धक विवेकबहादुर बलामीले जानकारी दिएका छन्। संसारभर अटो मोबाइल कम्पनी…