१५ औँ योजनाको मस्यौदा तयार
काठमाडौँ – राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोचसहितको १५ औँ योजनाको मस्यौदा तयार पारेको छ। उक्त मस्यौदामा सरकारले आगामी पाँच वर्षमा ९७ खर्ब ७७ अर्ब ७५करोड लगानी गर्ने योजना बनाएको छ।…