दसैँको मुखमा टोलाउँदै मोबाइल चलाएर बसेका छन् व्यापारीहरु
काठमाडौँ – काठमाडौँ शहरको ‘मुटु’ मा रहेको भृकुटीमण्डप बजार, जहाँ मानिसहरुको निकै चहलपहल हुने गर्छ। विषेश त दसैँमा। किनमेलका लागि विषेशगरी दसैँमा उपत्यका भित्र तथा बाहिरका मानिसहरुको एउटा रोजाइ बन्छ…