Image of पूर्णिमा बिक

पूर्णिमा बिक

संवाददाता

पूर्णिमा बिकका सबै समाचारहरू

‘ट्रेकिङ क्षे‍त्रको १५ अर्ब डुब्यो, साढे तीन लाखको रोजगारी गुम्यो’

काठमाडौँ – ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालमा विदेशी पर्यटक नभित्रिएसम्म ट्रेकिङ व्यवसाय उँभो नलाग्ने बताएका छन्। उनले पदयात्राका लागि नेपालीभन्दा विदेशी पर्यटक बढी जाने भएकाले…

एउटा युट्युब च्यानल छ, मलाई केको डर छ!

काठमाडौँ –सञ्चार प्रविधिको विकाससँगै मौलाएको ‘युट्युब’ संस्कृतिलाई कर र व्यवसायिक निगरानीको दायरामा ल्याउन सरकारले प्रारम्भिक कदम सुरु गरेको छ। सूचना प्रविधि विभागका सह–सचिव अनिल दत्तका अनुसार सामाजिक सञ्जाललाई नियन्त्रण तथा…

‘लोकल उत्पादनलाई ब्यान्ड गरेर देश समृद्ध बन्दैन’ (भिडियो)

काठमाडौँ- सरकारले देशभर लोकल रक्सीलाई बरामद गरी नष्ट र ब्‍याण्ड गरिरहेका बेला नेकपाकी नेता तथा प्रदेशसभा सांसद उषाकला राईले भने लोकल रक्सीलाई ब्‍याण्ड होइन ब्राण्ड बनाउनुपर्नेमा जोड दिएकी छन्। देश…

अमेरिकी र चीनको टकरावले सुनको मूल्‍य ह्वात्तै बढ्‍यो, प्रतितोला एक लाख नजिक !

काठमाडौँ-सुनको मूल्य प्रति तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।साउन महिनाको २० दिनमा मात्रै ७ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य मंगलबार ९९ हजार ८ सय पुगेको छ।…

१३ दिनमा प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर रोकियो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार १३ दिन बढेर सोमबार रोकिएको छ। सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…

‘तत्काल शतप्रतिशत होटलहरु खुल्दैनन्’

काठमाडौँ– सरकारले पर्यटन क्षेत्रलाई सुचारु गर्ने घोषणा गरेपनि तत्काल शतप्रतिशत होटलहरु सञ्चालन गर्न नसकिने होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताएकी छन्। अध्यक्ष राणाले अहिले २५ प्रतिशत हाेटल सञ्चालन गर्ने…

लकडाउन खुलेसँगै आकाशियो तरकारीको मूल्य

काठमाडौँ– लकडाउन खुलेसँगै काठमाडाैँ उपत्यकामा चहलपहल बढेको छ। त्यस्तै बाहिरबाट मानिसहरु राजधानी आउने क्रम पनि बढेको छ। जसले गर्दा अत्यावश्यक वस्तु तरकारीको मागसँगै मूल्य पनि ह्वातै बढेको छ। कालिमाटी फलफूल…

भेटिएको १५ किलो ‘सुन’मध्ये साढे चौध किलो चाँदी– यसरी पत्ता लाग्यो!

काठमाडौँ- प्रहरीले बरामद गरेको १५ किलो सुनको परीक्षण ‘गोल्ड टेस्टिङ मेसिन’ बाट गरिएको नेपाल रत्न तथा आभूषण संघले जनाएको छ। संघका सचिव जयराम पाण्डले ‘गोल्ड टेस्टिङ मेसिन’ बाट उक्त सुनको…

लकडाउन खुले पनि पर्यटन क्षेत्रमा स्वास्थ्य मापदण्ड, कुन कुन क्षेत्रमा लागू हुन्छ ?

काठमाडौँ-सरकारले लकडाउन पूर्ण रुपमा खुल्ला गरे पनि पर्यटन व्यवसायहरुले सरकारले जारी गरेको आचार संहिता (प्रोटोकल) लागू गनुपर्ने भएको छ। नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले लकडाउन सकिए पनि कोरोनाको…

लकडाउनमा उद्योग क्षेत्रमा ८ खर्ब नोक्सानी, पाँच लाखको रोजगारी गुम्यो

काठमाडौँ– सरकारले काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि गरेकाे लकडाउन चार महिनापछि अन्त्य भएकाे घोषणा गरेकाे छ। मंगलबार रातिदेखि लागु हुने गरी सरकारले लकडाउन अन्त्य…

असनमा कतिपय चुरा व्यापारीको बोहनीसम्म पनि हुँदैन

काठमाडौँ – सानेपाकी अनिता महर्जन सामान्य अवस्थामा बिहान १० बजेतिर असनस्थित चुरा पसलमा पुग्थिन्। अहिले उनको पसल जाने समय फेरिएको छ। मध्याह्न १२ बजेसम्म पसल खोल्छिन्। उनको व्यापारमा पनि परिवर्तन…

सरकारले भुक्तानी नदिए फेरि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने उखु किसानको चेतावनी

काठमाडौँ-सरकारले आफूहरुसँगको सहमतिलाई कोरोनाको बाहानामा टार्न खोजे लकडाउनपछि फेरि काठमाडौंमै आएर आन्दोलन चर्काउने उखु किसानहरुले चेतावनी दिएका छन्। उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुसँग पटक पटक सरकारले धोकाधडी…

कस्तो छ विदेशबाट फर्केकाहरुको होटल क्वारेन्टिन अनुभव? (भिडियोसहित)

काठमाडौँ– सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न जेठ ३२ देखि असार ११ गतेसम्मको कार्ययोजना तयार गर्‍यो। त्यसपछि पनि उद्दार कार्य निरन्तर चलिरहेको छ।   सरकारको कार्ययोजना अनुसार विदेशबाट उद्धार…

‘सलह नियन्त्रणका लागि विषादीको प्रयोग भनेजस्तो सम्भव छैन’

काठमाडौँ– नेपालमा सलह किरा भित्रिएपछि चौतर्फी त्रासको वातावरण सिर्जना भएको छ। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भारत हुँदै पाँच ठाउँबाट ७०/८० लाखको संख्यामा सलह किरा…

लकडाउनले आर्थिक गतिविधि ठप्प भएपछि बैंकहरु ब्याजदर घटाउन तयार

काठमाडौँ– आर्थिक गतिविधि र लगानीलाई कोरोना महामारीले ठप्प पारेका बेला परिस्थितिमा अनुकूलता ल्याउन निजी क्षेत्रका बैंकहरु ब्याजदर एकल अंकमा झार्न सकारात्मक देखिएका छन्। अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकिङ ब्याजदरलाई एकल अंकमा…

अख्तियार विधेयकप्रति निजी क्षेत्रको आक्रोशः ‘यो त पञ्चायतभन्दा पनि निरङ्कुश शासन भयो’

काठमाडौँ– विधायन व्यवस्थापन समितिबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) २०७६ सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएको छ। राष्ट्रियसभाको सोमबारको बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले ‘अख्तियार दुरुपयोग अनुसन्धान…