Image of पूर्णिमा बिक

पूर्णिमा बिक

संवाददाता

पूर्णिमा बिकका सबै समाचारहरू

‘पश्मिनाको निर्यात ठप्प, पछिल्लो तीन महिनामा ७५ करोड रुपैयाँको निर्यात रोकियो’

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि गरेको लकडाउन सरकारले झण्डै तीन महिनापछि केही खुकुलो गर्‍यो। लकडाउनका कारण व्यापार, व्यसाय, उद्योग, कलकारखाना लगायत सबै क्षेत्र ठप्प…

अख्तियारको दायरामा बैंकिङ र निजी क्षेत्रलाई ल्याउन खोज्दा व्यापक विरोध

काठमाडौँ– बैंकिङ, निजी तथा सार्वजनिक संस्थाहरुलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा ल्याउने तयारी सरकारबाट भइरहेका बेला सम्बन्धित क्षेत्रहरुले त्यसको विरोध गरेका छन्। सरकारको यो प्रस्तावले कानूनी रुप पाएमा अन्य…

सुरु भयाे राेपाइँ (फाेटाे फिचर)

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मनसुनी वर्षा सुरु भएको छ । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुँदा सोमबार रातिदेखि नै वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

युवाहरुको सीप विकासका लागि अनलाइनबाटै तालिम दिँदै ‘ग्लोकल’

काठमाडौँ– शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो, ग्लोकल। यस संस्थाले बिगत पाँच वर्षदेखि युवाहरुको सीप विकास गर्न र आफ्नो रुची भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम,…

लकडाउन लामो समयसम्म भए पनि बजार लामो समयसम्म बन्द गर्न मिल्दैनः अर्थमन्त्री खतिवडा

काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएका छन्। 'जुम'मार्फत आइतबार नेपाल धितोपत्र बोर्डको २८ औँ वार्षिकत्सवलाई सम्बाेधन गर्दै उनले सुरक्षाका उपाय अपनाएर सेयर बजार खोल्न निर्देशन दिएका…

न्यूरोड–असन–इन्द्रचोकका व्यवसायीले खोले सबैखाले पसलहरु

काठमाडौँ – काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि…

आज बजेट, स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने

काठमाडौँ– बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक हुँदैछ। अर्थ मन्त्रालय स्रोतका अनुसार बजेट कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नमा केन्द्रीत हुनेछ। ‘यस वर्षको बजेट स्वास्थ्यमा केन्द्रीत…

‘प्रधानमन्त्रीले निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन भाषणमा मात्रै सीमित नहोस्’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बाेधन गर्ने क्रममा निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन कार्यान्वयन हुनुपर्नेमा उद्योगीहरुले जाेड दिएका छन्। उद्योगीहरुले प्रधानमन्त्रीले निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन स्वागतयाेग्य…

‘रेष्टुरेन्ट व्यवसाय पहिलेकै अवस्थामा फर्काउन लकडाउनपछि आन्तरिक पर्यटनमा जोड दिनुपर्छ’

कोरोना भाइरसकाे जाेखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउनको घाेषणा गर्‍याे। लकडाउनका कारण डेढ महिनादेखि उद्याेगधन्दा, कलकारखाना, व्यापार व्यवसाय ठप्प छन्। लकडाउनका कारण हाेटल तथा रेष्टुरेन्ट व्यवसायसमेत…

लकडाउनअघि बिक्थ्यो महिनाको २ अर्बको मदिरा, अहिले‍ खपत शून्य

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९)  को संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले लकडाउन गरेको ४४ दिन पुग्दा मदिरा उत्पादन तथा विक्री पनि ठप्प भएको छ। लकडाउन अवधिमा सरकारले खाद्यन्न, तरकारी, ग्यास,…

बिक्रीबट्टा न्यून भए पनि सुन तोलाको ८६ हजार

काठमाडौँ– विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गदेखि लकडाउन गर्‍यो।  अहिले पनि लकडाउन जारी छ। अन्य व्यवसायसँगै लकडाउनको प्रभाव सुन काराेबारमा पनि पर्‍याे।…

यसकारण आकाशियो लसुनको मूल्य!

काठमाडौँ – चीनबाट आयात रोकिएपछि लसुनको मूल्य आकाशिएको छ । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएकाले लसुनको मूल्य वृद्धि भएको कालिमाटी फलफुल तथा तरकारी बजार…

‘मन्त्रीहरुले मात्रै गाडी चढ्ने, जनताले नचढ्ने?’

काठमाडाैँ- नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का नवनिर्वाचित अध्यक्ष कृष्ण दुलालसँग नाडाको भावी योजनाबारे देशसञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी अध्यक्षमा निर्वाचित हुनुभयो । तपाईँका आगामी योजना के–के छन् ?…

राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध खनिए गगन थापा ॥ प्रधानमन्त्री लुरे भएर याे विधेयक आएकाे हाे

सरकारले आफ्नाे विराेध गर्नेहरुलाई तह लगाउन विधेयक ल्याउन खाेजेकाे थापाकाे आराेप छ। उनले भने , ‘याद गर्नुहोला, श्री ६ बडामहारानी विद्या भण्डारीकी जय ! श्री ५ महाराजधिराज केपी ओलीकी जय…

सूचना प्रविधि विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ-नेपाल विद्यार्थी संघले सूचना प्रविधि विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म…

धर्नामा बसेका उखु किसानहरु धमाधम बिरामी पर्दै, सरकार रमिते

काठमाडौँ – उखुको भुक्तानी माग्दै राजधानीमा आन्दोलनरत किसानहरु धमाधम बिरामी पर्न थालेका छन् । बिरामी परे पनि उनीहरुले धर्ना लगायत आन्दोलनका कार्यक्रम छाडेका छैनन् । तीनजना किसान बिरामी भएपछि घर…