‘चिनियाँ प्याज काठमाडौँ आइपुग्यो, अब मूल्य घट्छ’
काठमाडौँ–केही दिनदेखि आकाशिएको प्याजको मूल्य छिट्टै घट्ने कालामाटी फलफूल विकास समितिले दाबी गरेको छ । चीनबाट ठूलो परिमाणमा प्याजको आयात गरिएपछि अब क्रमशः मूल्य घट्दै जाने समितिका उपनिर्देशक विनय श्रेष्ठले…