दसैँमा प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले मात्र नयाँ नोट साट्न पाइने
काठमाडौँ- नेपाल राष्ट्र बैंकले यस वर्ष प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले मात्र नोट साट्न पाउने सीमा निर्धारण गरेको छ। दसैँका लागि शुक्रबारदेखि नयाँ नोट वितरण गर्न सुरु गरेको राष्ट्र…