Image of पूर्णिमा बिक

पूर्णिमा बिक

संवाददाता

पूर्णिमा बिकका सबै समाचारहरू

सुनको मूल्‍य एक्कासी किन आकासियो ? (भिडियो रिपोर्ट)

काठमाडौं- सुनको मूल्य मंगलबार अहिलेसम्‍मै उच्च मूल्‍यमा कारोबार भएको छ। योसँगै सुनको मूल्‍य बढ्ने क्रम भने जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य मंगलबार दुई सयले बढेर ६८ हजार…

यसरी पकाइन्छ हाम्रो घरसम्म आइपुग्ने केरा (भिडियो स्टोरी)

हरेक मौसममा पाकेको केरा बजारमा पाइन्छ। हामीले बजारबाट किनेर खाने केरा विषादी हालेर पकाइएको हुन्छ। किनभने बोटबाटै पाकेको केरा बजारमा ल्याएर बिक्री गर्न त्यति सम्भव हुँदैन। विषादी हालेर पकाइएको केरा…

आफूलाई नचाहिने लुगा छोड्नुस्, चाहिने लुगा लैजानुस्

काठमाडौँ – सिंहदरबारको पूर्वीगेटको अघिल्तिर जस्तापाताको टहरो छ । टहरोमुनि ह्याङ्गरमा लुगा झुण्ड्याइएका छन् । हेर्दा पसल जस्तो देखिन्छ । तर लुगाहरु नयाँ भने होइनन्, पुराना लुगा हुन् । ती…

अनुगमन नहुँदा तरकारीको मूल्यमा व्यापारीको मनोमानी

सरकारले नियमित रुपमा बजार अनुगमन नगर्दा तरकारी व्यापारीहरुले मनोमानी गरेको उपभोक्ताको गुनासो छ। केही सातामा तरकारीको मूल्य झण्डै दोब्बरले बढेको छ।

अनुगमन नहुँदा तरकारीको मूल्यमा व्यापारीको मनोमानी

काठमाडौँ- सरकारले तरकारी बजारमा अनुगमन नगर्दा यतिबेला बजारमा तरकारीको मूल्य आकासिएको छ। तरकारीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्। लगातारको वर्षाले आएको बाढी तथा पहिराेका कारण तरकारीको सहज रुपमा आपूर्ति…

सिमसिमे पानीमा छाता ओढेर…

काठमाडौँ - मनुसुन फेरि सक्रिय भएपछि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय ठाउँमा बाढी, पहिरो र डुबानको समस्याले दुःख दिएको छ । लगातार पानी परिरहेका कारण मानिसहरुको…

किन बढ्याे खसीकाे मासुकाे मूल्य ?- एक रिपाेर्ट

स्वास्थ्य जाँच गरेर मात्र खसीबोका पठाउन नेपाल सरकारले गरेको आग्रहलाई भारतले कार्यान्वयन नगरी उल्टै खसीबोका पठाउन छोडेपछि नेपालका अधिकांश स्थानमा खसीबोकाको मासुको मूल्य आकाशिएको खुल्न आएको छ।

नेपालले स्वास्थ्य जाँचको प्रमाणपत्र खोजेपछि भारतले पठाउन छोड्यो खसीबोका

काठमाडौँ– स्वास्थ्य जाँच गरेर मात्र खसीबोका पठाउन नेपाल सरकारले गरेको आग्रहलाई भारतले कार्यान्वयन नगरी उल्टै खसीबोका पठाउन छोडेपछि नेपालका अधिकांश स्थानमा खसीबोकाको मासुको मूल्य आकाशिएको खुल्न आएको छ। जनतालाई स्वस्थ…

निमार्णाधीन विद्यालयको भवनमा गुठीयारहरुद्वारा आगजनी ॥ Video Story

विवाद समाधान गर्नुको साटो वडाअध्यक्ष विकास डंगोलले ‘जे गर्न सक्नुहुन्छ गर्नुस् ’ भनेपछि आक्रोशित भिडले निर्माणाधिन भवनका पिल्लर निकालेर आगो लगाएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए…

निमार्णाधीन विद्यालयको भवनमा गुठीयारहरुद्वारा आगजनी

काठमाडौँ - काठमाडौँ महानगरपालिका–१२ टेकु स्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारहरुले आगजनी गरेका छन् । पचली भैरव गुठीको जग्गामा विद्यालयले अनाधिकृत रुपमा व्यापारिक भवन निमार्ण गर्न…

लोकसेवा अगाडि प्रदर्शनकारी र प्रहरीबिच धकेला–धकेल, प्रदर्शनकारी ‘फेन्ट’

काठमाडौँ – लोकसेवा आयोगले संविधानमा तोकिए अनुसारको आरक्षणको व्यवस्था नगरी विज्ञापन खुलाएको भन्दै त्यसको विरोधमा विभिन्न जातीय संगठनले आन्दोलन गरिरहेका छन् । उनीहरुले आरक्षण बचाउ अभियान नै बनाएर विरोध गरिरहेका…

हरियो चुरा: कोही रहरले, कोही आसले

काठमाडौँ– साउन महिना सुरु भएसँगै महिलाहरुका लागि हरियो चुरापोते र मेहन्दी माहोल सुरु भएको छ। यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ।…

बजेट सक्न सारसौँदो सडक भत्काएर यस्तो पारियो (तस्बिरहरु)

ललितपुर– केही दिनदेखि भएको लगातारको वर्षाका कारण ललितपुरको कुपण्डोलमा सडक हिलाम्य बनेको छ। करिब तीन हप्ता अगाडि स्थानीय जनप्रतिनिधिले सडक मर्मत र ढल निकासका लागि सडक खन्न लगाएका थिए। तर…

संस्कृत विद्यालय अगाडि फोहोरको डंगुर, विद्यार्थी हैरान

काठमाडौँ – हुन त सरसफाई सबैका लागि आवश्यक हुन्छ । सफा र स्वच्छ वातावरणको चाहना सबैले राखेका हुन्छन् । तर पनि संस्कृत अध्ययन गर्ने विद्यार्थी तथा अध्यापन गर्ने शिक्षकहरु सरसफाईसँगै…

सिस्डोलमा फोहोर व्यवस्थापन गर्न स्थानीयबासीको अवरोध

काठमाडौँ– स्थानीयबासीको अवरोधपछि फोहोर सिस्डोलमा व्यवस्थापन हुन नसक्दा फेरी पनि उपत्यकाका बासिन्दाको स्वास्थ्य जोखिममा परेको छ। सडकहरुमा ठाउँठाउँमा सातादिनदेखि थुपारिएको फोहोरले बटुवाको आवतजावत असहज भएको छ भने सवारी साधन समेत…

४ जिपिए ल्याएकी संरचना भन्छिन्- बाहिरी किताब पनि पढ्छु

काठमाडौँ- एसईईको बिहीबार सार्वजनिक भएको नतिजामा काठमाडौँकी संरचना लोहनीले ४ जिपिए ल्याएकी छन्। उनी कलंकीस्थित विज्डम इंगलिस एकेडेमीबाट एसईई परीक्षामा सहभागी भएकी थिइन्। उनले सबै विषयमा ए प्लस ल्याएकी छन्।…