‘लोकसेवाको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी रहन्छ’
काठमाडौँ– लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा भइरहेको आन्दोलनमा नेपाल शेर्पा संघ, दलित सेवा आयोग, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित महिला संघ (फेडो) र किराँत राई यायोक्खा केन्द्रिय कार्य समितिले…