कोरोनाको प्रभावले ‘बजारमा तरकारी महंगो’, आपूर्तिमन्त्री ढाँट्छन्- ‘मूल्यवृद्धि भएको छैन’
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि…