दाहाल-नेपाल समूहको बैठकका केही तस्बिरहरु
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सकिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ। दाहाल–नेपाल समूहले सुवास नेम्वाङ, शान्ता चौधरी,…