Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

#RageAgainstRape॥ तँ बलात्कारी हाेस् ॥

बढ्दै गएको बलात्कार तथा यौन हिंसाको विरोधमा युवायुवतीले माइतीघरमा प्रदर्शन गरेका छन् । पछिल्लो समय देशका विभिन्न ठाउँमा बलात्कार तथा हत्याका घटना बढ्दा पनि सरकार उदासिन भएको भन्दै उनीहरुले प्रदर्शन…

‘पाँच जना बच्चा जन्मेको नेपालमै पहिलो केस हो’ ॥ Interview with Kirtipal Subedi

केही दिनअघि नुवाकोटकी सोनिका तामाङको गर्भबाट एकैपटक पाँच जना बच्चा निकालेका प्रसूतिरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी छोरीहरु गर्भदेखि नै संघर्ष गर्ने स्वभावको हुने बताएका छन्।

पशुपति क्षेत्र विकास काेषकाे कार्यालय घेराउ (तस्बिरहरु)

काठमाडौँ – विवादास्पद गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रका स्थानीय बासिन्दा पुनः आन्दोलित भएका छन्। पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको स्थानीय बासिन्दासहित संस्कृति तथा सम्पदाविदले गएको साउनमा चर्को विरोध गरेपछि…

छोरीको सम्झनामा रत्नपार्कमा भोजन (तस्बिरहरु)

काठमाडौँ- छोरी नयोनिका सिलवालको निधन भएको ४५ औँ दिनको पूण्यतिथिमा आमा जयन्ती सिलवाल र बुबा पूर्ण सिलवालले रत्नपार्कमा सोमबार सर्वसाधारणहरुलाई निशुल्क भोजन गराएका छन्। छोरीको असायमिक निधन भएपछि उनको सम्झनामा…

‘हामी राजा ल्याउँदैछौँ’ भन्दै भोटाहिटीमा प्रदर्शन ॥ Ex-King’s Supporters in Bhotahity

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले 'हामी राजा ल्याउँदैछौँ' भन्दै राजधानीको भोटाहिटी क्षेत्रमा प्रदर्शन गरेका छन्।

हेर्दै छोउँ-छोउँ लाग्ने युवतीलाई मात्र एसिड आक्रमण हुन्छः हिसिला यमी

काठमाडौँ– जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बलात्कार र एसिड आक्रमणबारे विवादित अभिव्यक्ति दिएर सरकारको आलोचना गरेकी छन्। शुक्रबार काठमाडौँको माइतीघरमा महिला हिंसा र बलात्कारविरुद्धको प्रदर्शनका क्रममा नेतृ यमीले सम्पन्न…

‘कोरोनाका कारण घर फर्केका कामदार सधैँ नेपालमै बस्ने वातावरण सरकारले बनाउनुपर्छ’ ॥ Pawan Golyan

व्यवसायी पवन गोल्यानले कोरोनासँग हातेमालो गर्दै अघि बढेर कृषिलाई सुदृढीकरण गर्दै विदेशबाट फर्केका नेपाली कामदारलाई सधैँका लागि यहीँ बस्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।

Rani Pokhari ॥ रानीपोखरीको मन्दिरको शिरमा ३२.७३ तोला सुनको गजूर

रानीपोखरीको बिचमा रहेको विशेष महत्व राख्ने बालगोपालेश्वर मन्दिरमा गजूर राखिएको छ। झण्डै पाँच वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि बिहीबार बिहान विशेष पूजागरी गजूर राखिएको हो।

मृत्युपछि कोरोना देखिएका कैदीको शरीरमा चोट थियो त ?

मृत्युपछि कोरोना संक्रमण देखिएका कैदी रामलखन जैसवालको हत्या भएको र अंगहरु झिकिएको मृतकका परिवारले आरोप लगाएपछि गृह मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर त्यसलाई अस्वीकार गरेको छ।

डा. गोविन्द केसीसँग जबर्जस्ती, लतार्दै लगियो ट्रमा सेन्टर ॥ Dr. Govinda KC

जुम्लाबाट काठमाडौँ आइपुगेका डा. गोविन्द केसीलाई प्रहरीले लतार्दै एम्बुलेन्सबाट ट्रमा सेन्टर पुर्‍याएको छ।

झरीकै बीच त्रिभूवन विमानस्थलमा यात्रुको चहलपहल

काठमाडौँ – कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर लागु गरिएको लकडाउनको ६ महिनापछि सोमबारबाट आन्तरिक उडानहरु सुरु भएका छन्। सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी…

कुलमान घिसिङको पक्षमा मोटरसाइकल र्‍याली- पुलिस पछिपछि, प्रदर्शनकारी अघिअघि

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै प्रमुख बनाउन माग गर्दै शनिबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ।

कुलमानको पक्षमा युवाहरुको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज ॥ Kul Man Ghising

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ ।