Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

कुलमान घिसिङको पक्षमा मोटरसाइकल र्‍याली- पुलिस पछिपछि, प्रदर्शनकारी अघिअघि

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै प्रमुख बनाउन माग गर्दै शनिबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ।

कुलमानको पक्षमा युवाहरुको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज ॥ Kul Man Ghising

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ ।

दर्शनका लागि मन्दिर खुला गर्न मागसहित पशुपतिमा प्रर्दशन

काठमाडौँ – पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशन गरेका छन्। बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै नाराबाजी गरेका छन्। प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर गराएको…

खुलामञ्चमा भोको नेपाल

सरकारले काठमाडाै उपत्यकामा निषेधाज्ञामा लागू गरेपछि काठमाडाैँको खुल्ला मञ्च मजदुरहरूको खाना खाने स्थल बन्न पुगेको छ। कुनै बेला ठूला ठूला नेताहरूको भाषण गर्ने ठाउँ, सर्वहारा, गरीब र मजदुरहरूको अधिकारको हक…

सडकमा ट्राफिक नियम सिकाउँदै डमी ट्राफिक दाइहरु ॥ Traffic Police Dummy

सडकमा ट्राफिक प्रहरीहरुको अभाव पूरा गरिरहेका छन् डमी ट्राफिक प्रहरीहरुले। हेर्दा उस्तैजस्तो देखिए पनि ट्रापिक नियम हातमा बोकेका उनीहरु डमी रहेछन् भने छेउमा पुग्दा थाहा भइहाल्छ। राजधानीमा ट्राफिक प्रहरीको संख्या…

कीर्तिपुर आयुर्वेद अस्पतालको हालखबर- यहाँ रमाउँछन् संक्रमितहरु

कीर्तिपुरको आयुर्वेद अस्पतालमा आइसोलेसनबाट सातदेखि १० दिनमै ठीक भएर संक्रमितहरु घर फर्कने गरेका छन्।

दिनभर सुनसान बन्यो ललितपुर, जताततै चेकजाँच र कडाइ (तस्बिरहरू)

ललितपुर- रातो मच्छिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि शुक्रबार बिहानैदेखि ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र कर्फ्यू लगाइएको छ। कर्फ्यूका कारण उक्त क्षेत्र सुनसान बनेको छ। सर्वसाधारणहरु घर…

यसरी गरियाे रातो मछिन्द्रनाथकाे क्षमा पूजा

काठमाडौँ – रातो मछिन्द्रनाथको रथयात्राको आज क्षमा पूजा गरिएको छ। शुक्रबार बिहान १० बजे ८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएको हो। स्थानीय बासिन्दाले निषेधाज्ञाकैबीच रथ तान्न खोजेपछि बिहीबार प्रहरीसँग…

ललितपुर कर्फ्यूका १५ तस्बिरहरु

काठमाडौँ – मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि थप अप्रिय घटना हुन नदिन शुक्रबार बिहानैदेखि ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। कर्फ्यूका…

दुबईबाट फर्केकी पुनम खत्रीले सात दिनपछि पाइन् खुसीको खबर ॥ Punam Khatri

दुबईबाट फर्केकी पुनम खत्रीले एक सातासम्म राजधानीको एयरपोर्ट होटलमा बसेपछि रिपोर्ट नेगेटिभ आएर घर फर्कन पाएकी छन्।

कोरोना कहरमा लायन्स् क्लबले सुरु गर्‍याे निशुल्क अक्सिजन बैंक

लायन्स् क्लबले गत सातादेखि ‘अक्सिजन बैंक’ को सुरुवात गरेको छ। कोरोना महामारी बढ्दै गएपछि क्लबले निशुल्क अक्सिजन उपलब्ध गराउन ‘अक्सिजन बैंक’ को सुरुवात गरेको हो।क्लबका अध्यक्ष दीपक बन्सलले विशेषगरी ‘होम…

यात्रुले सुरक्षाका उपाय अपनाए पुरानै मूल्‍यमा पूर्ण क्षमतामा हवाई उडान गर्छाैँ- राजकुमार क्षेत्री

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडान पनि सुचारु गर्न सकिने बताए। उनले भने, ‘ आन्तरिक उडान भदौ १६ गतेबाट खुल्न सक्छ। तर अन्तर्राष्ट्रिय उडान केही लम्बिन सक्छ।’

१ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन ॥ Madhav Prasad Ghimire

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार बेलुका निधन भएको छ। उनलाई भावपूर्ण श्रद्धाञ्जलि!

अभिनेत्री भुवन चन्दले सम्झिइन् आफ्नो जमानाको फिल्म इन्डस्ट्री ॥ भुवन चन्द

आमा फिल्मकी अभिनेत्री भुवन चन्दले आफ्नो जमानाको फिल्म इन्डस्ट्रीको कुरा गर्दै यस क्षेत्रका विकृतिबारे कुराकानी गरेकी छन्।