प्रचण्ड–नेपालले बिच सडकमै बसेर थाले आन्दोलन (तस्बिरहरु)
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड–नेपाल पक्षले सडकमा शक्ति प्रदर्शन तथा आन्दोलन औपचारिक रुपमा थालेको छ । सो पक्षका शीर्ष नेताको नेतृत्वमा शुक्रबार (अहिले…