Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

काठमाडौँमा राष्ट्रिय झण्डासहित राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौँमा मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको छ। मातृभूमि संरक्षण नेपालको आयोजनामा हनुमानढोकामा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो।

सुनसान नदी किनारमा मास्क लगाएर छठपूजा

छठ पर्वको तेस्रो तथा मुख्य दिन आज देशभर छठ मनाइँदै छ। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा…

कमाएर खान नेपालमै पनि नो टेन्सन ll रुपेन्द्र सुब्बाको अनुभव

लकडाउन र कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जान नसकेका रुपेन्द्र सुब्बाले घरमै बट्टाइ पालन गरेर जीविकोपार्जन गरिरहेका छन्।

सुशासन अभियानद्वारा काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ – नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो । माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार…

चिन्ता र दुष्चिन्ताबारे तपाईँलाई थाहा छ? ॥ Dr. Ravi Shakya

चिन्ता सामान्य हो, तर यो कहिले समस्या बन्छ र यसबाट कसरी छुटकारा पाउने भन्ने बारे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक, मनोचिकित्सक प्राध्यापक डा.रवि शाक्यसँग कुराकानी गरेका छौँ।

उद्यमको आइडिया दिनुस्, सहुलियत ब्याजदरमा १५ लाख ऋण पाउनुस्

बागमती प्रदेश सरकारले नेपाल राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनको सहकार्यमा नवप्रवर्द्धन प्रस्ताव (स्टाट अप कल आइडिया) उद्यम गर्न चाहने युवाहरुका लागि आह्वान गरेको छ। नेपालमा नै केही गर्न चाहने…

खुला मञ्चमा निशुल्क खाना रोकेर देखाउन महानगरपालिका र सरकारलाई चेतावनी

काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा निशुल्क खाना बाँड्ने अभियान रोक्ने धम्की दिएपछि अभियन्ताहरुले यसलाई रोकेर देखाउन सरकार र महानगरपालिकालाई चेतावनी दिएका छन्।

‘कम्तीमा तीन महिना अनुसन्धान गरेरमात्र फिल्म बनाउन आउनुहोला’ ॥ Aakash Adhikari

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कोभिडकालमा सिनेमा क्षेत्रको अप्ठ्यारो र अगाडि बढ्न सकिने उपायहरुबारे कुराकानी गरेका छन्।

दसैँमा सुनसान मन्दिरहरु

अवस्था सामान्य हुन्थ्यो त आज मन्दिरहरुमा पूजाआजाका लागि भक्तजनहरुलाई भ्याई नभ्याई हुने गर्दथ्यो। तर कोरोना भाइरस महामारीका कारण सधैँजसो भीडभाड हुने मन्दिरहरु पनि आज सुनसान छन्।

#RageAgainstRape॥ तँ बलात्कारी हाेस् ॥

बढ्दै गएको बलात्कार तथा यौन हिंसाको विरोधमा युवायुवतीले माइतीघरमा प्रदर्शन गरेका छन् । पछिल्लो समय देशका विभिन्न ठाउँमा बलात्कार तथा हत्याका घटना बढ्दा पनि सरकार उदासिन भएको भन्दै उनीहरुले प्रदर्शन…