‘पाँच जना बच्चा जन्मेको नेपालमै पहिलो केस हो’ ॥ Interview with Kirtipal Subedi
केही दिनअघि नुवाकोटकी सोनिका तामाङको गर्भबाट एकैपटक पाँच जना बच्चा निकालेका प्रसूतिरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी छोरीहरु गर्भदेखि नै संघर्ष गर्ने स्वभावको हुने बताएका छन्।