Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

यात्रुले सुरक्षाका उपाय अपनाए पुरानै मूल्‍यमा पूर्ण क्षमतामा हवाई उडान गर्छाैँ- राजकुमार क्षेत्री

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडान पनि सुचारु गर्न सकिने बताए। उनले भने, ‘ आन्तरिक उडान भदौ १६ गतेबाट खुल्न सक्छ। तर अन्तर्राष्ट्रिय उडान केही लम्बिन सक्छ।’

१ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन ॥ Madhav Prasad Ghimire

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार बेलुका निधन भएको छ। उनलाई भावपूर्ण श्रद्धाञ्जलि!

अभिनेत्री भुवन चन्दले सम्झिइन् आफ्नो जमानाको फिल्म इन्डस्ट्री ॥ भुवन चन्द

आमा फिल्मकी अभिनेत्री भुवन चन्दले आफ्नो जमानाको फिल्म इन्डस्ट्रीको कुरा गर्दै यस क्षेत्रका विकृतिबारे कुराकानी गरेकी छन्।

संक्रमित ह्वात्तै बढेपछि काठमाडौंको नाकाको हाल ll Covid 19

राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेपछि बाहिरबाट हुने आवतजावतमा कडाई सुरु भएको छ।

६० प्रतिशत संक्रमितहरु भेन्टिलेरमा जान थालेका छन्, तर सरकारसँग कुनै योजना छैन ॥ डा. बाबुराम मरासिनी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीसँग अन्तर्वार्ता

जीवन रहेछ भने फेरि दुश्मनी गरौँला, अहिले सबै मिलेर अघि बढौँ’ ॥ Rekha Thapa

अभिनेत्री रेखा थापाले कोभिड १९ को महामारीका बेलामा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै एकअर्कालाई सहयोग गरेर अघि बढ्न सबैसँग आग्रह गरेकी छन्।

‘दाँतको रोगबाट बच्‍न जंक फूड र चिनीजन्‍य पदार्थ कम खानुस्’

काठमाडौं-देशभर लकडाउन बढिरहँदा ओम अस्पतालका दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्‍यको ख्‍याल गर्नु पर्ने बताएका छन्। देश सञ्‍चारसँग कुरा गर्दै उनले भनेका छन्, ‘ लकडाउनको अवधि छ। अहिले जंक फूड…

कसरी गर्ने दाँतको सुरक्षा?

दाँतले शारीरिक स्वास्थ्यमा जति महत्वपूर्ण भुमिका खेलेको हुन्छ, यसको महत्व सौन्दर्य र व्यक्तित्वमा पनि अभिन्न रुपले जोडिएको छ। शरीरमा प्रवेश गर्ने खानेकुरा चपाउनका लागि दाँतले विशेष भूमिका खेलेको हुन्छ। दाँत…

कसरी गर्ने दाँतको सुरक्षा?॥ Dr. Subash Ghimire

दन्त चिकित्सक सुवास घिमिरेका अनुसार सरसफाईमा कमी तथा खानपानमा विशेष ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गर्छ।देशसञ्चारसँगको कुराकानीमा उनले भने, ‘९० प्रतिशत मानिसहरुलाई त दाँत कसरी मोल्ने पनि थाहा हुँदैन।…

कोरोनाबाट बच्न प्लाज्मा थेरापी- कसरी गर्ने, कति प्रभावकारी? ॥ An interview with Dr. Bipin Nepal

देशसञ्चारका ज्ञान मित्रले कोरोना उपचारमा प्लाज्मा थेरापीको महत्त्व र प्रभावकारिताबारे डा. बिपीन नेपालसँग कुराकानी गरेका छन्।

किन विवादित बन्याे पशुपतिकाे गुरुयाेजना ?

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ ।

‘पशुपतिनाथलाई जथाभावी चलाउने नास भएर जान्छन्’ ॥ Narottam Baidhya

पशुपतिनाथ क्षेत्रका जानकार तथा पूर्वकोषाध्यक्ष नरोत्तम बैद्यले पशुपतिनाथलाई जथाभावी चलाउनेहरुको नाश भएर जाने चेतावनी दिएका छन्।

केपी ओली दम्भी र स्वेच्छाचारी, उहाँले यस्तो अराजकता कहाँ सिक्नुभएछ? ॥ अष्टलक्ष्मी शाक्य

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीमा केपी ओलीको स्वेच्छाचारिता र अराजकताको बारेमा खुलेर कुरा गरेकी छन्।