Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

इनअफ इज इनफले फेरि सम्झायो आफ्ना माग, ‘सत्याग्रह जनताको जीवन रक्षाका लागि’

काठमाडौं- कोरोना भाइरसको महामारीमा सरकार जनताप्रति संवेदनशील नभएको र अनियमिततामा लिप्त भएको भन्दै आन्दोलन गरिरहेको इनअफ इज इनअफले आफ्ना मागबारे पुन सरकारलाई स्मरण गराएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै उसले…

नागढुंगामा यात्रुहरुको स्वाब संकलन ॥ Covid 19

उपत्यका छिर्ने यात्रुहरुको संख्यामा बृद्धि हुँदै गएपछि सरकारले नागढुंगा र साँगामा यात्रुहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ।

#EnoughIsEnough ॥ ‘प्रधानमन्त्रीले हामीलाई धाेका दिनुभयाे’, हामी आन्दाेलन चर्काउछाैँ

सरकारका कामकारबाहीविरुद्ध सत्याग्रह आन्दोलन गरिरहेको इनअफ इज इनअफले विरोधका कार्यक्रमहरु थपेको छ। इनअफइज इनअफले अब दैनिक आन्दोलन गर्ने जनाएको छ।

रञ्जन कोइरालालाई उन्मुक्ति दिने सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद भोगिरहेका रञ्जन कोइरालालाई सर्वाेच्च अदालतले उन्मुक्ति दिएको विराेधमा साझा पार्टीले राजधानीमा प्रदर्शन गरेको छ। ‘न्यायका लागि साझा यात्रा’ नाम दिइएको विरोध र्‍याली साझा…

‘कोरोना भाइरसको बारेमा सोच्दा पनि सोच्नु हुन्न’ ॥ Dr. BP Timilsina

अब कोही पनि कुनै भ्याक्सिनको पखाईमा बस्नु पर्दैन। कोरोना भाइरसको बारेमा सोच्नु पनि हुँदैन। कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्छ भन्ने नक्कली समाचारलाई हटाउनु पर्छ।

भान्सा नै हाम्रो सबैभन्दा ठूलो अस्पताल हो’ ॥ Dr. BP Timilsina ॥ (भिडियाे)

आयुर्वेद चिकित्सक डा. बिपी तिमिल्सिनाले चारसयभन्दा बढी मसला पाइने हाम्रो भान्सा नै हाम्रो सबैभन्दा ठूलो अस्पताल रहेको बताएका छन्।

‘बेसारबारे प्रधानमन्त्रीले भनेका कुरा एकदमै सही हो’ ॥ DR. BP Timilsina

आयुर्वेद चिकित्सक डा. बिपी तिमिल्सिनाले प्रधानमन्त्रीले बेसारबारे भनेका कुरा सही भएको उल्लेख गर्दै यसका फाइदाहरु जानकारी दिएका छन्।

तोडे इशान र पुकारले सत्याग्रह : #EnoughIsEnough

कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ ।

‘इनअफ इज इनअफ’को चेतावनीः आवाज सुनिएन भने आन्दोलनले उग्र रुप लिन्छ

काठमाडौँ– ‘इनअफ इज इनअफ’अभियानका अभियन्ताले सरकारले आफूहरुको माग वेवास्ता गरे सरकारविरुद्धको आन्दोलनले उग्र रुप लिने चेतावनी दिएका छन्। शनिबार ह्याम्स अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताले युवाहरु…

#EnoughIsEnough सत्याग्रही इशान अधिकारी र पुकार बमको स्वास्थ्य गम्भीर, अस्पताल लगियो

सत्याग्रहको सातौँ दिन ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’को स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ। उनले शुक्रबारदेखि पाटनकाे कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रह…

‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’

काठमाडाैँ– 'इनअफ इज इनअफ' अभियानका अभियन्ता इशान अधिकारी 'ई'ले सत्याग्रह सुरु गरेको पाँच दिन पुगेकाे छ। कोरोनाबाट जनताको जीवन रक्षाको माग गर्दै अधिकारीले पाटनको कृष्ण मन्दिर क्षेत्रमा शुक्रबारदेखि सत्याग्रह थालेका…

सरकारविरुद्ध नयाँबानेश्वरमा इनफ इज इनफ अभियानको धर्ना

काठमाडौँ – इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले…