Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

तोडे इशान र पुकारले सत्याग्रह : #EnoughIsEnough

कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ ।

‘इनअफ इज इनअफ’को चेतावनीः आवाज सुनिएन भने आन्दोलनले उग्र रुप लिन्छ

काठमाडौँ– ‘इनअफ इज इनअफ’अभियानका अभियन्ताले सरकारले आफूहरुको माग वेवास्ता गरे सरकारविरुद्धको आन्दोलनले उग्र रुप लिने चेतावनी दिएका छन्। शनिबार ह्याम्स अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताले युवाहरु…

#EnoughIsEnough सत्याग्रही इशान अधिकारी र पुकार बमको स्वास्थ्य गम्भीर, अस्पताल लगियो

सत्याग्रहको सातौँ दिन ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’को स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ। उनले शुक्रबारदेखि पाटनकाे कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रह…

‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’

काठमाडाैँ– 'इनअफ इज इनअफ' अभियानका अभियन्ता इशान अधिकारी 'ई'ले सत्याग्रह सुरु गरेको पाँच दिन पुगेकाे छ। कोरोनाबाट जनताको जीवन रक्षाको माग गर्दै अधिकारीले पाटनको कृष्ण मन्दिर क्षेत्रमा शुक्रबारदेखि सत्याग्रह थालेका…

सरकारविरुद्ध नयाँबानेश्वरमा इनफ इज इनफ अभियानको धर्ना

काठमाडौँ – इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले…

धान दिवस: खुमलटारमा रोपाइँ

विषम परिवेशमै पनि ललितपुरको खुमलटारमा सोमबार रोपाइँ महोत्सव गरी धान दिवस मनाइएको छ । हरेक वर्ष असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

रुकुम घटनाको विरोधमा राजधानीमा मसाल जुलुस

रुकुमको पश्चिममा नवराज विकसहित छ जना युवकहरुको हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै शनिबार राजधानीका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ।

#EnoughisEnough का अभियन्ताहरुकाे प्रश्न: किन सुन्दैन सरकार युवाहरुकाे कुरा ?

कोरोना महामारी रोकथामका लागि सरकारलाई जवाफदेही बनाउन दबाब दिने उदेश्यसहित युवाहरु शनिबार पनि अनशनमा बसेका छन् । इनफ इज इनफ अभियानमा रहेकाहरु ललितपुरको पाटनमा अनशनमा बसेका हुन् ।

सरकारविरुद्ध सडक तताउने कांग्रेस नेता महतको चेतावनी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले ओली सरकारले सत्तामा बस्ने नैतिक आधार गुमाइसकेको बताएका छन् । कोरोना महामारीका कारण जनतामा त्रास छाएका बेला सरकारले अभिभाकत्व प्रदान गर्न…

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछिः राजपाका लक्ष्मणलाल कर्ण र नेकपाका विजय सुब्बा आमनेसामने

जसपाका लक्ष्मणलाल कर्ण र नेकपाका डा. विजय सुब्बा आमने सामने: वैवाहिक अंगीकृत नागरिकताकति ठीक कति बेठीक?

नवराजको न्‍याय माग्दै दिउँसै लालटिन बालेर माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म प्रदर्शन

काठमाडौं-  नवराज विकसहित ६ जनाको हत्‍याको विरोधमा संयुक्त राजनीतिक दलित  संघर्ष समितिले माइतीघरमा  दिँउसै लालटिन बालेर प्रदर्शन गरेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १०…

प्रेमलाई पनि ‘बाउन्ड्री’मा बाँध्ने? ॥ नागरिकता विधेयकबारे सांसद लक्ष्मणलाल कर्णको आपत्ति

सात वर्षपछिमात्र नेपालीसँग बिहे गरेर आएका भारतीय महिलालाई नागरिकता दिने व्यवस्था गरिएको विधेयकबारे जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्णसँग लिएको अन्तर्वार्ता।

महिलाले नागरिकतामा पतिको थर लेख्न नपाउने प्रावधान प्रति नेकपा सांसद सुब्बाकाे विराेध

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्दै समितिले तयार पारेको प्रतिवेदनमा विवाहपछि पनि पतिको थर थप्न नपाइने, बाबुकै थर लेख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको हो।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा दिएको भाषणपछि शहीद गेटमा सुतेर प्रदर्शन

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा दिएको भाषणपछि शनिबार युवाहरुले काठमाडाैँकाे शहीद गेटमा सुतेर प्रदर्शन गरेकाछन् ।