Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

नेपालमा कहिले निर्मुल होला क्षयरोग?

क्षयरोग विशेषज्ञ डा. दिर्घसिंह बमले विश्व क्षयरोग दिवसका अवसरमा देशसञ्चारसँग एक अन्तर्वार्ता दिँदै नेपालमा अझै क्षयरोग मृत्युको प्रमुख कारण बनेको बताएका छन्।

ललितपुरका मेयर चिरीबाबुले कत्ति पूरा गरे आफ्नो प्रतिबद्धता ?

पाँच वर्ष अवधि पूरा गरेका ललितपुरका मेयर चिरीबाबु महर्जनले आफूले गरेका प्रतिबद्धता तथा घोषणापत्रबारे देशसञ्चारसँग कुराकानी गरेका छन्।

यसरी भयो एक नेपाली युवकको साउदीबाट उद्धार

वेटरको काम भनेर साउदी पुगेका ३० वर्षीय टीकाबहादुर तामाङले त्यहाँ पुगेर भारी बोक्नुपर्‍यो। उनी बिरामीले थलिए र जसोतसो सहृदयी नेपालीहरुको सहयोगमा नेपाल आइपुगे।

जनमनमा छ हुलास स्टिल- रवि केसी ॥ Ravi KC

भृकुटीण्डपमा शुक्रबारदेखि सुरु भएको ‘सातौं नेपाल ब्युल्डकन इन्टरनेसनल एक्स्पो’ आइतबार सम्पन्न भएको छ। जसमा हुलास स्टिलले पनि सहभागिता जनाएकाे थियाे।

एक्स्पोमा हुलास, मंगलम र समृद्धी स्टील्सकाे कस्ताे रह्याे सहभागिता र अनुभव

‘सातौं नेपाल ब्युल्डकन इन्टरनेसनल एक्स्पो’मा हुलास, मंगलम र समृद्धी स्टील्सकाे कस्ताे रह्याे अनुभव

‘गलत गर्नेहरु शब्दहरुसँग डराउँछन्’ ॥ प्रकाश सपूतको गीतबारे मुक्तान थेवा

प्रकाश सपूतको गीत 'पिर'बारे माओवादीहरुले प्रश्न उठाइरहँदा एक पूर्वमाओवादी मुक्ताङ थेवा के भन्छन्?

निर्माण क्षेत्रमा नयाँ प्रविधि हेर्न भिड

भृकुटीण्डपमा शुक्रबारदेखि सुरु भएको ‘सातौं नेपाल ब्युल्डकन इन्टरनेसनल एक्स्पो’ आइतबार सम्पन्न भएको छ। निर्माण सामग्रीमा कसरी बाहिरी प्रविधि भित्र्याउन सकिन्छ भन्ने उद्देश्यले एक्स्पोे आयोजना गरिएको मिडिया स्पेश सोलुसन प्रालिका प्रबन्ध–निर्देशक…

यस्ता छन् जुम्लाका स्याउ किसानका दु:ख (भिडियो स्टोरी)

जुम्ला– जुम्लाको स्याउले उचित मूल्य नपाएको स्थानीयबासीले गुनासो गरेका छन्। जुम्लामा उत्पादित स्याउ स्वादिलो हुनुका साथै अर्गानिकसमेत भए पनि स्याउको सिजनमा सोचेअनुसारको मूल्य नपाउने गरेको स्थानीयहरुले गुनासो गरेका हुन्। कृषि…

एमसिसीको घम्साघम्सीले तात्यो बानेश्वर क्षेत्र

अमेरिकी सहयोग परियोजना एमसिसीबिरुद्ध बुधबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा एक सर्वसाधारण सख्त घाइते भएका छन्।