Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

लाेकसेवा आयाेग विज्ञापन नसच्चाईए सरकार ढाल्ने चेतावनी

लाेकसेवा आयाेगले स्थानीय तहकाे कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन रद्द नगर्ने घाेषणा सरकारले गरिसक्दा पनि त्यसकाे विराेध जारी छ । एक रिपाेर्ट :

चुनौतीबाट हच्किए ओली ।। Prime Minister KP Sharma Oli

युरोप भ्रमणबाट फर्केपछि विमानस्थलमा प्रधानमन्त्री ओलीले गुठी विधेयकलाई सच्याउने आश्वासन दिए। उनले जनता भड्काउन खोज्ने कसैको प्रयास सफल हुन नसक्ने भन्दै विपक्षीहरुलाई चेतावनी पनि दिए। उनको लवजमा चुनौतीहरुबाट उनी हच्किएको…

गुठी विधेयकबिरुद्ध जाग्दै छ ललितपुर

गुठी विधेयकको विरोधको राजधानीका अन्य स्थानसँगै ललितपुरमा आन्दोलन चर्किँदै गएको छ। स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेका छन्।

३३ वर्षकी भइन् नम्रता, चलचित्रको पोस्टर सार्वजनिक गरेर मनाइन् जन्मदिन- भिडियाे

अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ वर्षकी भएकी छन्। ग्यानेश्वरको एटिक लाउन्जमा जन्मोत्सव मनाउँदै श्रेष्ठले आफ्नो उमेर बताएकी हुन्।

झन्झन् चर्कियो गुठी आन्दोलन

सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बिहीबार पाटनमा विरोध पदर्शन भएको छ। सरकारले गुठी विधेयकमार्फत सयाैँ वर्षदेखि चलिआएको धर्म, सँस्कृति र परम्परामाथि धावा बोलेका भन्दै उपत्यकाका नेवार समुदाय विरोधमा उत्रिएका हुन्।

‘गहृमन्त्रीलाई चुनौती दिन घर-घरबाट गुठियार माइतीघर आउँछौ’

काठमाडौं-गुठी विधेयकविरुद्ध गुठियारहरुले सरकारलाई घर-घरबाट माइतीघर आएर चर्को दबाब दिने चेतावनी दिएका छन्। बुधबार वसन्तपुरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्‍य विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिएका हुन। उनले भने,…

गुठी विधेयक पारित भए सरकार ढाल्‍ने गुठियारको चेतावनी ॥ GUTHI BILL

स्थानीय नेवार समुदायले गुठी विधेयक पारित भए दुई तिहाइको सरकार ढाल्‍ने चेतावनी दिएका छन्। सोमबार पनि काठमाडौंको असनमा प्रर्दशन गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन।

गुठी विधेयक पारित भए सरकार ढाल्‍ने गुठियारको चेतावनी

काठमाडौं- स्थानीय नेवार समुदायले गुठी विधेयक पारित भए दुई तिहाइको सरकार ढाल्‍ने चेतावनी दिएका छन्।  सोमबार पनि काठमाडौंको असनमा प्रर्दशन गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन। आफूहरुको घरजग्गा नै हडप्नेगरी…

गुठी विधेयक विरोधीमाथि यस्तो थियो प्रहरी दमन (फोटो फिचर)

काठमाडौँ — सरकारले संसदमा पेश गरेको गुठी सम्बन्धी विधेयक विरुद्धको आन्दोलन तिब्र बनेको छ। गुठी विधेयक नेपाली परम्परासँगै हिन्दु तथा वौद्ध संस्कृतिविरुद्ध लक्षित रहेको भन्दै त्यसको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले…

गुठी विधेयकविरुद्धको प्रर्दशनमा प्रहरी दमन

काठमाडौँ – गुठी विधेयकको विरोधमा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीमाथि प्रहरीले माइतिघर मण्डलामा दमन गरेको छ । राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकले हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परा र गुठीको जग्गा व्यक्तिकरण…

गुठी विधेयक विरोधीमाथि यस्तो थियो प्रहरी दमन

गुठी विधेयक नेपाली परम्परासँगै हिन्दु तथा वौद्ध संस्कृतिविरुद्ध लक्षित रहेको भन्दै त्यसको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको छ।