
रविन आचार्य
क्यामेराम्यान
रविन आचार्यका सबै समाचारहरू
कसरी मनाउँदै हुनुहुन्छ माघेसंक्रान्ति?
माघे संक्रान्ति मुख्यगरी कन्दमुल, चाकु र लड्डुलगायत खानेकुरा खाएर मनाइन्छ।
टेकु अस्पतालमा खोप लगाउनेको थामिनसक्नु भिड
सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि टेकु अस्पतालमा दैनिक ३ हजारले खोप लगाउन थालेका छन्।
ऐतिहासिक नारायणहिटीभित्र किन बनाइयो रेस्टुराँ ?
ऐतिहासिक नारायणहिटीभित्र किन बनाइयो रेस्टुराँ ?
के आँचल विष्णुले सोचेजस्तो घमण्डी रहिछिन्?
नायिका आँचल शर्माले अभिनय गरेको दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ। आगामी मार्चमा प्रदर्शनको तयारी गरेको चलचित्रको टिजर बिहिबार सार्वजनिक भएको थियो।
‘एमसीसीले नेपाल तल पर्दैन’ ll गान्धी पण्डित, वरिष्ठ अधिवक्ता
वरिष्ठ अधिवक्ता गान्धी पण्डितले नेपालमा एमसिसी आवश्यक रहेको बताएका छन्।
कहिले सकिन्छ कांग्रेसको मतगणना?
कांग्रेसको मतगणनामा भइरहेको ढिलाइबारे निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेसँग अन्तर्वार्ता।
जसले सारा जिन्दगी भुस्याहा कुकुरकै स्याहारमा बितायो…
भुस्याहा कुकुरकै स्याहारमा जिन्दगी बिताएकी रोमी लामाले काठमाडौँको इन्द्रदहनजिकै महिनाको हजारौँ रुपैयाँ खर्च गरेर सेल्टर चलाउँछिन्। रोमीको कथाव्यथा:
दुइटा खोप लगाइसकेकाले फेरि तेस्रो खोप लगाउनुपर्छ?
खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले ओमिक्रोनको डर, खोपको प्रभावकारिता र बुस्टर डोजो आवश्यकताबारे जानकारी दिएका छन्।
‘विचरा रेखा थापा, राजनीति नै थाहा छैन’- कुन्ती शाही
'विचरा रेखा थापा, राजनीति नै थाहा छैन' - कुन्ती शाही, उम्मेदवार, महामन्त्री, राप्रपा
२७ वर्षीय युवक बने खल्तीका सिइओ
२७ वर्षीय विनय खड्काले आफ्नो करियर र संघर्षका कथा देशसञ्चारसँग बाँडेका छन्।
काठमाडौँमा ‘पोर्क लभर’हरुलाई ओला ॥ Ola Pork Station
राजधानी काठमाडौँमा पोर्क पारखीहरुलाई लक्षित गरी ३० लाख रुपैयाँको लगानीमा व्यवसायी नानीराम फुयालले रेस्टुरेन्ट खोलेका छन्।
जुत्ता मेलाको व्यापारबाट व्यवसायी उत्साही
कोरोना महामारीका कारणले रोकिएको जुत्ता मेला करिब दुई वर्षपछि कार्तिक २६ गतेबाट काठमाडौँस्थित भृकुटीमण्डपमा सुरु भयो। सुरु भएको १३ औँ दिनसम्म जुत्ताको व्यापार राम्रो भइरहेको आयोजकले जनाएको छ।
कोरिया जाने कामदारसँग बढी पैसा लिने होटलवालालाई श्रममन्त्रीले झपारे
काेरिया जान काठमाडाैँ आएर बसेका विभिन्न व्यक्तिहरुसँग हाेटवालाले बसेकाे भन्दा धेरै पैसा मागेकाले उनिहरुले श्रम मन्त्री श्रेष्ठलाई फाेन गरेका थिए ।
घरमै बनाएका सेलरोटी बेचेर सन्तुष्ट छिन् बबी थापा
२५ हजार रुपैयाँको लगानीमा बबी थापाले सुरु गरेको घरमै खाजा बनाएर डेलिभरी दिने व्यवसायले अहिले उनलाई कमाइसँगै सन्तुष्टि पनि दिइरहेको छ।